होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    ओएमजी Omg!

    श्रीमती रिसालु छ भने सम्हल्नुस् यसरी!

    मंगलवार, २८ फागुन २०७५, आहाखबर

    काठमाडौँ २८ फागुन । 

    श्रीमान-श्रीमतीले एक-अर्काको स्वभाव बुझ्न धेरै आवश्यक हुन्छ । वैवाहिक जीवनमा उतार चढाव र श्रीमतीको बिचारमा अन्तर हुनु स्वाभाविक हो । कहिलेकाहीँ एक साथी धेरै प्रभावी या डोमिनेटिङ्ग हुन सक्छ । यदि श्रीमानले आफ्नै कुरा मान्नुपर्छ भन्ने सोच्छन् भने श्रीमती चुप रहने प्रयास गरेर सामञ्जस्य बढाउने कोशिस गर्छिन् र यदि श्रीमती कुरा कुरामा बहस गर्छिन् भने घरमा शान्ति बनाइराख्ने भुमिका श्रीमानले निभाउनु पर्छ ।


    कुन कुराले रिसाएको हो, जान्ने कोसिस गर्नुहोस् 

    श्रीमती हरेक कुरामा रिसाउदैनन् हाेला, बिनाकारण कोही पनि रिसाउदैन। त्यो कुरा र अवस्थालाई ध्यान दिनुहोस्, जुन कुराले श्रीमतीलाई रिस उठ्छ । यदि उनलाई बुझ्नुभयो भने यस्तो अवस्था उत्पन्न हुनबाट बच्न सकिन्छ र श्रीमतीको रिसलाई सामना गर्नुपर्दैन ।

     

    आफ्नो व्यवहारलाई चेक गर्दै गर्नुहोस्

    हुनसक्छ, तपाईको कुनै यस्तो बानी छ, जुन उनलाई मनर्दैन । तपाईका लागि त्यस्तो व्यवहार या बानीलाई परिर्वतन गर्न असम्भव नै भए पनि श्रीमती सामुन्ने त्यस्तो कुरा नगर्नुहोस्, जसले उनीभित्र झिँझलाहट पैदा होस् ।

     

    उनको मानसिक अवस्थालाई हेरेर उसको कुरा सुन्नुहोस्

    शान्त हुने समय दिनुहोस् । तपाईलाई आफ्ना श्रीमतीलाई रिस उठिरहेको छ जस्तो लाग्यो भने उसलाई चुप लगाउने या कुनै प्रतिक्रिया दिनुहोस् । बीचमा बोल्ने या नराम्रो भन्यो भने कुरा बढ्छ जान्छ । हुनसक्छ, तपाई उसको कुरा सुन्नुहुन्न, जे भन्न चाहान्छिन् तपाई भन्ने मौका दिनुहोस् । उनको कुरालाई ध्यान दिएर सुन्नुहोस् । हुनसक्छ , तपाईले यसो गर्नुभयो भने रिसको साहारा लिन नपरोस् ।

     

    उनलाई स्पेस दिनुहोस् ताक उनलाई आफ्नो गल्ति महशुस हुन्छ या तपाईसंग आएर सरी पनि भन्न सक्छिन् ।

    मनोबैज्ञानिकका अनुसार जो मानिसलाई धेरै बढी उठ्छ जति चाँडो रिस उठ्छ त्यति नै चाडो रिस शान्त पनि हुन्छ । यदि कुनै कारण थपाईकी श्रीमतीको पारा तात्यो हुनत यस्तो गर्न गाहे हुन्छ तर कोशिस गर्नुहोस्, त्यो समयमा आफ्नो अनुहारमा खुशी ल्याइरहनुहोस् । फेरि हेर्नुहोस् कसरी तपाईकी श्रीमती शान्त हुन्छिन् । हुनसक्छ, उनले आफुलाई तपाईले गिज्याइरहेको महशुस गर्नसक्छिन् ।

     

    धैर्य बनाइरहनुहोस् 

    आफ्नो रिसालु श्रीमतीका साथ निभाउन तपाईले धैर्य गर्नुपर्छ । तपाईलाई बहिलेकाहीँ यति सानो सानो कुरामा किन रिसाएको होला भन्ने पनि लाग्छ उसले किन यस्तो रिएक्ट गरेकी भन्ने पनिलाग्न सक्ला तर यस्तोमा उनलाई रोक्ने या उसंग रिसाउने गर्नुभयो भने उनको रिस झन बढ्छ । तपाई धैर्य नै गरिरहनुहोस् बरु हुन्छ भने उसको अगाडी नबस्नुहोस्, यसले कमसेकम तपाईको सहननशक्तिले त आफ्नो ठाँउ छोड्दैन् ।


    गल्ती स्वीकार्नुहोस्

    गल्ती सबैबाट हुन्छ, आफ्नो गल्ती स्वीकार्नुहोस् भन्ने श्रीमती चाहन्छिन् भने यसमा नराम्रो नै के छ र ? यस प्रकार उनलाई पनि राम्रो लाग्छ र तपाईलाई पनि उनको क्रोधबाट चाँडै छुटकारा मिल्छ । हुनसक्छ, तपाईको कुनै यस्तो बानी छ, जुन उनलाई मनर्दैन तर आफ्नो गल्ती स्विकार्न सक्नु भयो भने समस्याबाट चाडै मुक्त हुन सक्नुहुनेछ

     

    आफ्नो ईगोलाई एकातिर राख्नुहोस्

    उनको कुरा सुन्नुहोस् । कहिले काहीँ आफ्नो कुरा सुनिदिने मान्छे नहुँदा पनि रिस उठ्न सक्छ । हुन सक्छ उनी सोही कुरामा रिसाइरहेकी हुनसक्छिन् । यस संसारमा धेरे मानिस यसैकारणले डिप्रेसनमा रहेका हुन्छन् कि उनको कुरा सुन्ने र बुझ्ने कोही छैन् । म आफु ठुलो हो उनको कुरा सुन्न आवश्यक छैन भन्ने इगो मनबाट हटाउनुहोस् र उनलाई मित्रको जस्तो व्यवहार गर्नुहोस् ।


    घरबाट बाहिर जानुहोस् ।

    यदि उनी धेरै रिसाएकी छन् भने तपाई घरबाट नै बाहिर जानु राम्रो हुन्छ । जब तपाईँ फर्कनुहुन्छ, उनी शान्त भइसकेकी हुन्छिन् । यदि उनलाई कोही अरु संग रिस उठेको छ भने दुवैजना वाकमा जानुहोस्, यसले तपाईकी श्रीमती र तपाईँ दुबैजनालाई रिल्याक्स हुन सहयोग पुग्छ । धेरै जसो श्रीमती आफ्नो श्रीमानबाट सर्पोट चाहान्छन् । यदि तपाईँकी श्रीमती कुनै कुरामा गलत नै भए पनि रिसाएको समयमा उनलाई सही देखाउने या बहस गर्ने प्रयास नगर्नुहोस् बरु सही सही समयको प्रतिक्षा गर्नुहोस् । यदि उनलाई उनको श्रीमान्ले सपोटृ गरिरहेको छ जस्तो लाग्छ भने उनलाई राहातको महसुस हुन्छ । जसकारण उनको रिस नियन्त्रणमा सहयोग मिल्छ ।

    मनोवेज्ञानिक अनुसार तपाईँ उसलाई उनको इमोसन्समा कन्ट्रोल गर्ने र सल्लाह दिनको बदला आफ्नो मुख बन्द गर्नुहोस् र हाँसिराख्नुहोस् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      तरिका हो ! दाइजोमा १ रुपैयाँ लिएका दुलाहले हेलिकप्टरमा लगे दुलही
      आमनेपालीको वास्तविक चित्र दर्शाउने 'भाइरल' भएको एक तस्बिर
      'फ्लर्ट' गर्नमा युवा भन्दा युवतीहरु खप्पिस ! यस्तो छ 'स्टाईल'
      छोरीद्वारा विवाह गर्न अस्विकार, आमाले स्विकारीन् वर !
      चीनको अर्को चमत्कार : ‘एलो रिभर’को पानी सिओनगानमा
      उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु
      भिजाएको कपडालाई फ्रिजमा राखेर हेर्नुहोस् ! फाईदै-फाईदा !!
      हुम्लामा ३ देखि व्यथा : शिशुको हात मात्र बाहिर, हेलिकप्टरको माग
      एयरपोर्टमा बच्चा छुटेपछि उडिसकेको विमान बिचबाटै फर्कियो
      श्रीमती रिसालु छ भने सम्हल्नुस् यसरी!
      बेहुलाले मदिरा सेवन गरेपछि बेहुलीले गरिन् बिहे अस्वीकृत
      ह्वेलको मुखभित्र पसेर मृत्युलाई जितेर बाहिर निस्किएका यि डाइभर ! (भिडियो)
      जापानी केन तानाकालाई ‘विश्वकै सबैभन्दा वृद्धा’ को मान्यता
      नेपाल प्रहरीका अधिकृतलाई बञ्जीजम्प तालीम अनिवार्य
      अमेरिकासँग छन् यस्ता शक्तिशाली हतियारहरु, जसले विश्व काँप्छ (तस्विरसहित)
      बेहुलाले बेहुलीलाई विवाह मण्डपमा नै हाने थप्पड ! (भिडियो सहित)
      एक मुसाको उद्धार गर्न खटिए ९ सदस्यीय उद्धार टोली ! (भिडियो)
      जब आफैले पालेको सिंहको शिकार बने एक युवा
      आठ हजार वर्ष पुरानो अंगुरको रक्सी फेला परेपछी...
      गाउँलेहरूले ढुङ्गा उचाले र हाने, उनी हावामा बन्दुक पड्काउँदै भागे..
      तरकारी ढिलो पकाएको भन्दै आफ्नै श्रीमतीलाई गोली हानेपछि ...
      प्याराग्लाइडिङ गर्ने क्रममा फेवातालमा खसेपछि...
      भाइरल - फोटोमा त्यो लुकेर बसेको के हो ?
      चीनको चमत्कार ! ८ गगनचुम्बी भवनमाथि आकाशे पुल [फोटोहरु]
      प्राकृतिक कारणले गैँडा मर्दै, निकुञ्जको तथ्याङ्क हेर्दा यस्तो देखिन्छ..
      भक्तपुरलगायत उपत्यकाका शहरी क्षेत्रमा १२ वर्षपछि हिमपात
      दुनियाकै महँगो छेपारो ! के तपाईको गाउँघरमा पाइन्छ?
      एकैचोटी धेरै विद्यार्थी बिरामी, प्रधानाध्यापकले दिए यस्तो जानकारी !
      बिजुलीसरी तीव्र गतिका बालक ! १४ सेकेण्डमा १ सय मिटर पार [भिडियो]
      अदालतमा १३०० वर्ष कैद र ८७ लाख जरिवाना बाँकी
      Weather Forecast