पानामाका पूर्व राष्ट्रपति रिकार्डोलाई २१ वर्ष जेल सजाय #आहा खबर# आईपीएल क्रिकटका खेल आजदेखि, सुरुमा चेन्नई र बैंगलोर भिड्दै #आहा खबर# गाउँका ५ सय घरमा पानीका धारा जडान, स्थानीय खुशी #आहा खबर# एसईई भोलिदेखि, छात्रा धेरै, घट्दै परीक्षाको हाउगुजी #आहा खबर# विज्ञ केन्द्रको स्पष्टीकरण - अहिलेसम्म चितवनमा बर्डफ्लु छैन ! #आहा खबर# विप्लव कम्युनिष्टका मध्यकमाण्ड इञ्चार्जसहित ९ पक्राउ #आहा खबर# “लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक छ” #आहा खबर# भारतीय चुनावमा बिजेपी : मोदी फेरि वाराणसीबाटै, आडवाणी आउट #आहा खबर# कांग्रेस नेता कृष्ण सिटौला अस्वस्थ, आईसियूमा राखियो #आहा खबर# शत्प्रतिशत नतिजा : सेनाको महाविद्यालयबाट ७५ जना एमबिबिएस पास #आहा खबर# मुख्यमन्त्रीसँग बैठक र आयोजनाको अवलोकन गर्न ‘एक्सन रुम’ #आहा खबर# कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन #आहा खबर# स्विटजरल्याण्डद्वारा १५ अर्ब सहयोगको घोषणा #आहा खबर# भन्सार अधिकृतमाथि १ करोड ८२ लाखको भ्रष्टाचार अभियोग #आहा खबर# ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ #आहा खबर#
    ब्राण्ड/संगठन

    जनता बैंकको एटिएम धनगढीको असनपुरमा, देशभर एटिएम संख्या ९४

    मंगलवार, २८ फागुन २०७५, आहाखबर

    धनगढी, २८ फागुन

    जनता बैंक नेपालले धनगढीको असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरबाट बैंकको ९४ औं एटिएम सुरु भएको छ । 

    धनगढी उपमहानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गर्नुभएको थियो । यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

    यो सगै बैंकको पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्लासमेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देशभरी अझ सशक्त उपस्थिति जनाउने योजना बैंकले लिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      मेघा अस्पतालमा विशेष बिरामीलाई ५० प्रतिशत छुट
      ‘सेज’मा श्रमिक सङ्गठनको प्रतिनिधि राख्न सहमति
      नेबिको प्रालिको नयाँ ब्रन्च बिस्कुट नेपाली बजारमा
      साङ्गयोङ्ग मोटर्सको शोरुम अब पोखरामा, बिभिन्न आकर्षक अफर !
      ​जनता बैंकको आयोजनामा दोरम्बामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर
      सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन बजारमा
      होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५ सयको रोजगारी जोखिममा
      रेमण्डको छैटौं शोरुम जावलाखेलमा शुभारम्भ (फोटोफिचर)
      सामसुङ्ग ग्यालेक्सी एम् १० नेपाली बजारमा, यस्ता छन् फिचर
      टाटा मोटर्सको बिराटनगरस्थित नयाँ शोरुमको उद्घाटन
      स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण, लाखौं लाभान्वित
      “उत्पादनको ‘ब्राण्डिङ’ गरेपछि बजारको दायरा पनि फराकिलो हुन्छ” (भिडियोसहित)
      मार्केटिङमा असफलतापछी टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा
      पहिलो पटक ‘मिडिया–कम्युनिकेसन–एडभर्टाइजिङ्ग एक्स्पो २०१९’ को आयोजना हुँदै
      फ्रान्सद्वारा रेनल्ट र निशानलाई मर्ज गर्न जापानसँग प्रस्ताव, राष्ट्रपतिको इच्छा कति ? यस्तो भित्री कथा..
      जनता बैंकको नवौं साधारण सभा सम्पन्न, ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने निर्णय
      हुवावे कम्पनीद्वारा पोल्याण्डमा जासुसी आरोपमा समातिएका चिनियाँ कर्मचारीलाई वर्खास्त
      सार्क क्षेत्रका उत्कृष्ट महिला उद्यमीको खोजी, श्रीलंकामा आयोजना हुने प्रतिश्पर्धामा नेपालबाट पनि जाँदै
      नेपाल गुणस्तर विभाग : १६ उद्योगका १९ वस्तुलाई गुणस्तर चिह्न प्रदान
      सामाजिक काममा सिभिल बैंकको साथ ! देशव्यापीरुपमै उत्तरदायित्वमा आधारित कार्यक्रम संचालन
      स्याङयोङ गाडीको नयाँ वर्ष अफर योजना सार्वजनिक, गाडी खरिदमा ४ लाख सम्म छुट
      वातावरणलाई किटाणु रहित र स्वस्थ बनाउने क्रेनका उत्पादनहरु नेपाली बजारमा ...
      नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा, शिखर इन्सुरेन्ससँग सम्झौता
      निर्जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्य सहित सिभिल बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता
      विश्वबिख्यात ब्राण्ड बिएमडब्ल्यु अब नेपाली बजारमा, यस्तो छ बजार मूल्य ...
      नेपाल टेलिकमको इन्टरनेट मूल्य घटाउने सञ्चारमन्त्री बाँस्कोटाकाे घोषणा
      सेवासुविधा पुर्याउने उद्देश्यका साथ सहकारी संचालन, कर्जा लिई १ हजार बढी स्वरोजगार
      वीमा सेवालाई विस्तार गर्ने उद्देश्यसहित सिभिल बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता
      अमेरिकालाई चोरीको आरोप : चीनद्वारा आइफोन बिक्रीमा प्रतिबन्ध लगाउन अदालतको आदेश
      महानगर सहकारीले मनायो १८ औं वार्षिकोत्सव, थप प्रभावकारी सेवा दिने बाचा !!
      Weather Forecast