पानामाका पूर्व राष्ट्रपति रिकार्डोलाई २१ वर्ष जेल सजाय #आहा खबर# आईपीएल क्रिकटका खेल आजदेखि, सुरुमा चेन्नई र बैंगलोर भिड्दै #आहा खबर# गाउँका ५ सय घरमा पानीका धारा जडान, स्थानीय खुशी #आहा खबर# एसईई भोलिदेखि, छात्रा धेरै, घट्दै परीक्षाको हाउगुजी #आहा खबर# विज्ञ केन्द्रको स्पष्टीकरण - अहिलेसम्म चितवनमा बर्डफ्लु छैन ! #आहा खबर# विप्लव कम्युनिष्टका मध्यकमाण्ड इञ्चार्जसहित ९ पक्राउ #आहा खबर# “लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक छ” #आहा खबर# भारतीय चुनावमा बिजेपी : मोदी फेरि वाराणसीबाटै, आडवाणी आउट #आहा खबर# कांग्रेस नेता कृष्ण सिटौला अस्वस्थ, आईसियूमा राखियो #आहा खबर# शत्प्रतिशत नतिजा : सेनाको महाविद्यालयबाट ७५ जना एमबिबिएस पास #आहा खबर# मुख्यमन्त्रीसँग बैठक र आयोजनाको अवलोकन गर्न ‘एक्सन रुम’ #आहा खबर# कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन #आहा खबर# स्विटजरल्याण्डद्वारा १५ अर्ब सहयोगको घोषणा #आहा खबर# भन्सार अधिकृतमाथि १ करोड ८२ लाखको भ्रष्टाचार अभियोग #आहा खबर# ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ #आहा खबर#
    बैंक-बीमा

    निकुञ्जमा आश्रित स्थानीयवासीको नगरपालिकाले बीमा गर्ने

    मंगलवार, २८ फागुन २०७५, – नारायण अधिकारी .

    चितवन, २८ फागुन 

    चितवन राष्ट्रिय निकुञ्जसँगै रहेका बासिन्दाको रत्ननगर नगरपालिकाले बीमा गरिदिने भएको छ । वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको बीमा गर्न लागिएको हो । 

    नगरपालिका प्रमुख नारायण वनले निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका र घाइतेलाई लक्षित गर्दै बीमा गर्न लागिएको जानकारी दिनुभयो । वन्यजन्तुले निकुञ्ज बाहिर क्षति पु¥याएमा निकुञ्जले नै क्षतिपूर्ति दिने भए पनि निकुञ्जभित्र हुने घटनामा क्षतिपूर्ति दिने व्यवस्था छैन । 

    गरीबीका कारण स्थानीयवासी निकुञ्जमा आश्रित हुनुपरेको भन्दै उहाँले बाध्यतावश निकुञ्ज छिर्दा दुर्घटना भइरहेको बताउनुभयो । निगुरो टिप्न, घाँस काट्न, सामान्य दाउरा टिप्न स्थानीयवासी निकुञ्ज जाने गर्दछन् । त्यतिबेला वन्यजन्तुको आक्रमणले मृत्यु वा घाइते भएमा निकुञ्जले क्षतिपूर्ति दिँदैन । 

    बाहिर आएर वन्यजन्तुले आक्रमण गरेमा भने मृत्यु हुनेको परिवारलाई रु १० लाख दिने, उपचार गरिदिने र खेतीको समेत क्षतिपूर्ति दिने व्यवस्था छ । निकुञ्जले क्षतिपूर्ति नदिने घटनामा नगरपालिकाले रु तीनदेखि पाँच लाखसम्म बीमा पाउने व्यवस्था गर्न लागिएको प्रमुख वनले बताउनुभयो । सो सम्बन्धमा बीमा कम्पनीसँग छलफल भइरहेको उहाँले बताउनुभयो । 

    नगरपालिकाको वडा नं ५, ६ र ७ निकुञ्जसँग जोडिएका छन् । ती वडाका बासिन्दालाई पहिलो चरणमा बीमा गराउने उहाँले बताउनुभयो । दोस्रो चरणमा मध्यवर्तीसँग जोडिएका वडा नं ८ र ९ का बासिन्दाको बीमा गरिने नगरप्रमुख वनको भनाइ छ । निकुञ्जसँग जोडिएका वडाका बासिन्दाको लगत लिने काम भइरहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      १३ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम
      नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सिक्का उपलब्ध गराउने
      सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछ : अर्थमन्त्री
      निकुञ्जमा आश्रित स्थानीयवासीको नगरपालिकाले बीमा गर्ने
      सञ्चालनमा रहेका २ ठूला विकास बैंक एकता प्रक्रियामा
      तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख
      स्वास्थ्यबीमा कार्यक्रम - गाउँगाउँमा बीमितको नाम दर्ता शुरु
      एनएमबी बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्ने
      स्वास्थ्य बिमा कार्यक्रम - चितवनमा सबैभन्दा बढी प्रभावकारी
      बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन
      झन्डै १२ अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक
      नेपाल राष्ट्र बैंक : ५ अर्बको रिपो बिक्री गरिँदै
      स्वास्थ्य बीमाअन्तर्गत सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत
      दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
      राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम, यसरी पाईन्छ अनुदानमा ऋण !
      कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
      राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ
      सिभिल बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग
      सिभिल बैंकले शेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिंदै
      “बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलोपन हुनुपर्छ”
      जनता बैंक र मेडिसिटी अस्पतालबीच सम्झौता
      सिभिल बैंक लिमिटेड र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता
      जनता बैंकको पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टर, बैंकिङ्ग इकाई शाखामा रुपान्तरण
      ​आप्रवासी कामदारको निःशुल्क बीमा
      बैंकिङ कारोवार गर्न नागरिकलाई झन्झट, भूबनोटको समस्या
      ५ अर्बको रिपो बोलकबोल गर्दै राष्ट्र बैंक, सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई आग्रह
      सिभिल बैंकको ‘सम्मान बचत खाता’ : शुन्य मौज्दातमै ७ लाखसम्मको निःशुल्क बीमा, उपचार खर्चसमेत
      नेपाल बैंकको नाफा १ अर्ब ६६ करोड, गत आवको ६ महीनाको तुलनामा १.४० प्रतिशत बढी नाफा !
      बैङ्कहरूको हुन् थाल्यो उल्लेख्य नाफा, कुन बैङ्कका लगानीकर्ताको सेयर आम्दानी कति ?
      सिभिल बैंक लिमिटेड र जनरल इन्स्योरेन्सबीच सम्झौता
      Weather Forecast