३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    धर्म-संस्कृति

    रैथाने धर्मको संरक्षणका लागि धार्मिक सहृदयता सम्मेलन

    सोमबार, २७ फागुन २०७५, आहाखबर

    काठमाडौँ, २७ फागुन 

    नेपालका मौलिक रैथाने धर्मको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आगामी चैत २ गते राजधानीमा आयोजना हुने भएको छ । जरो किलो प्रतिष्ठान नेपाल, सहृदयता समाज नेपाल र युुग निर्माण महिला समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । 

    नेपालका मौलिक रैथाने धर्मलाई क्षति पुु¥याउने गरी भइरहेको धर्म परिवर्तनविरुद्ध स्वक्रियात्मक साझा रणनीति तयार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष डा निर्मलमणि अधिकारीले राससलाई बताउनुुभयो । 

    सम्मेलनमा नेपालका मौलिक रैथाने धर्म हिन्दू, बौद्ध, किराँत, जैन र बोनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका विद्वानको सहभागिता रहनेछ । कार्यक्रममा विद्वानले कार्यपत्र प्रस्तुुत गर्ने तयारी भएको जनाइएको छ । गत वर्ष फागुुन ५ गते पहिलोपटक यो सम्मेलन आयोजना गरिएको थियो । सम्मेलन नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुनेछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast