३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    कला-सौन्दर्य

    ‘दाल भात तरकारी’को पहिलो गीत ‘भिजिट भिसामालाई’ एक करोड भ्युज (भिडियोसहित)

    सोमबार, २७ फागुन २०७५, आहाखबर

    काठमाडौँ, २७ फागुन । 

    गीतमा वरिष्ठ कलाकार हरिवंश आर्चाय, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा र वर्षा राउतलाई फिचर गरिएको छ । 

    महसञ्चार र किरण केसीको संयुक्त प्रस्तुति रहेको सिनेमा ‘दाल भात तरकारी’को पहिलो गीत 'भिजिट भिसामा'ले एक करोड भ्युज पाएको छ । चर्चित गायिका अन्जु पन्त र निशान भट्टराईको स्वरमा रहेको गीतले एक महिनामा एक करोड भ्युज पाएको हो । 

    हरिवंशको आफ्नै शब्द रहेको यस गीतमा सङ्गीत भरेका छन् चर्चित सङ्गीतकार शम्भुजित बास्कोटाले । कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई एरेन्ज गरेका छन् रिकेश गुरुङले ।

    गीतको सफलताले बैशाख १३ गते रिलिज हुने चलचित्रलाई कति फाइदा गर्ला त्यो समयले नै बताउला । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast