३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    मुभी-थिएटर

    नायिका निरुता सिंहलाई डेंगु, उपचारका लागि मुम्बई

    आईतवार, २६ फागुन २०७५, आहाखबर

    काठमाडौँ, २६ फागुन

    लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक गरेकी नायिका निरुता सिंहलाई डेंगु भएको छ । केहि समय अघि चलचित्र ‘क्याप्टेन’को प्रमोशनमा ब्यस्त देखिएकी नायिका बिरामी भएपछि मुम्बई गएकी थिइन् ।

    मुम्बई गएर उपचार गराउँदा उनलाई डेंगु भएको चिकित्सकले बताएका थिए । रुघाखोकीले निकै च्यापेपछि निरुता मुम्बई गएकी थिइन् । अहिले उनको मुम्बईमा उपचार भइरहेको छ । उनलाई ‘क्याप्टेन’को प्रमोसनमा नेपालगञ्ज जाँदा डेंगु लागेको अनुमान गरिएको छ । कुनै समय निकै चर्चित नायिका सिंहले अहिले चलचित्र क्यप्टेनबाट कमब्याक गरेकी थिइन् ।

    बैशाख १३ गते उनी अभिनीत अर्को चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शनको तयारीमा छ । चलचित्रमा उनीसँगै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, आँचल शर्मा, पुष्पल खड्का, बर्षा राउत, किरण केसी शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकार समावेश छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast