३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    बिदेश

    उत्तर कोरियाको परमाणुअस्त्रबारे भियतनाममा के कुरा हुँदैछ [फोटो फिचर]

    बिहिवार, १६ फागुन २०७५, आहाखबर

    काठमाडौं, १६ फागुन

    गत वर्ष जुनमा सिङ्गापुरमा अमेरकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेत किम जङ-अन पहिलो पटक शिखरवार्ता भएको थियो । तर त्यसपछि निरस्त्रीकरणको योजनामा कुनै उल्लेख्य काम भएको छैन ।


     
    भियतनाममा दोस्रो दिनको वार्ता थालेका छन् । यो वार्तामा उनीहरूबीच उत्तर कोरियाको परमाणुअस्त्र परित्यागबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ।

    वार्ताअघि किमको उपस्थितिमा ट्रम्पले भनेका थिए, "हतार छैन । हामी उचित सम्झौता गर्न चाहन्छौँ।"

    किमले चाहिँ आफूलाई "राम्रो परिणाम" आउने लागेको बताएका थिए।

    दुई नेताहरूले कसरी कोरियाली प्राय:द्वीपबाट परमाणुअस्त्र हटाउने भनेर एउटा मार्गचित्रबारे छलफल गर्ने अपेक्षा गरिएको छ । उनीहरूले कोरियाली युद्ध समाप्त भएको घोषणा गर्ने वा दुई देशमा सम्पर्ककार्यालय स्थापनाको घोषणा गर्ने सम्भावना पनि रहेको छ ।

    अहिले दुई जनालाई नै वार्ताबाट उल्लेख्य प्रगति भएको सङ्केत दिनुपर्ने दबाव छ ।

    आफूविरुद्ध लागेको आर्थिक नाकाबन्दी हटाउन उत्तर कोरियाले पहिला नि:शर्त परमाणुअस्त्र परित्याग गर्नुपर्ने धारणा वाशिङ्टनको थियो । तर उत्तर कोरिया त्यसमा सहमत छैन ।

    ट्रम्पले पहिलो वार्ताको प्रगतिको निराशातिर सङ्केत गर्दै भने, "मैले पहिलादेखि नै भन्दै आएको छु कि गति मेरा लागि त्यति महत्त्वपूर्ण छैन । पारमाणविक रकेट, क्षेप्यास्त्र आदिको परीक्षण नगरे म त्यसको प्रशंसा गर्छु ।"

    उत्तर कोरियाली नेता किम जङ-अन बुधवार र बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको दोस्रो शिखरवार्ताका लागि भियतनामको हनोई पुगेका हुन् ।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast