नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर#
    बैंक-बीमा

    “बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलोपन हुनुपर्छ”

    शनिबार, ४ फागुन २०७५, आहाखबर
    फाइल फोटो

    काठमाडौँ, ४ फागुन

    प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उहाँले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको हो । 

    उहाँले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न सुझाव दिनुभयो । “लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्ता क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस्”, उहाँले भन्नुभयो, “सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबैभन्दा कम ब्याज उठाउनुहोस् ।  

    बिलासिताका वस्तुमा लगानी कम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरुको गुनासोका बारेमा बैंकहरूसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री डा युवराज खतिवडा र राष्ट्र बैंकका गर्भनरलाई समेत निर्देशन दिनुभयो । 

    “बैंकहरूले एउटा शर्तमा ऋण दिने र आफूखुशी ब्याज बढाउँदै लैजाने कुरा उपयुक्त हुँदैन । यसमा सरकारले नियमन गर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्न खुला प्रतिष्पर्धाको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै सरकार उद्योगी व्यवसायीका समस्या समाधान गर्न सधैँ सकारात्मक रहेको बताउनुभयो । 

    महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बैंक तथा वित्तीय संस्थाले घोषित चर्को ब्याजदरका कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनर भएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, वृद्धभत्ता बढाइने
      १० औं वर्ष प्रवेशको अवसरमा जनता बैंकको सामाजिक कार्य
      ९ अर्बको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक
      अब तुरुन्तै रकम पठाउन अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा
      बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले ३ अर्ब ८९ करोड लगानी गर्ने
      सिभिल बैंक र एन.बी.आई.बीच वित्तीय साक्षरताका लागि सम्झौता
      बैंक स्थापनाका लागि चेक हस्तान्तरण
      नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’ सार्वजनिक, ५० लाखसम्मको जोखिम वहन
      कर्णालीमै पहिलो पटक खानेपानीको बीमा
      सेञ्चुरी बैंकको लाभांश : शेयर भन्दा नगद बढी
      मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम
      १३ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम
      नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सिक्का उपलब्ध गराउने
      सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछ : अर्थमन्त्री
      निकुञ्जमा आश्रित स्थानीयवासीको नगरपालिकाले बीमा गर्ने
      सञ्चालनमा रहेका २ ठूला विकास बैंक एकता प्रक्रियामा
      तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख
      स्वास्थ्यबीमा कार्यक्रम - गाउँगाउँमा बीमितको नाम दर्ता शुरु
      एनएमबी बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्ने
      स्वास्थ्य बिमा कार्यक्रम - चितवनमा सबैभन्दा बढी प्रभावकारी
      बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन
      झन्डै १२ अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक
      नेपाल राष्ट्र बैंक : ५ अर्बको रिपो बिक्री गरिँदै
      स्वास्थ्य बीमाअन्तर्गत सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत
      दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
      राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम, यसरी पाईन्छ अनुदानमा ऋण !
      कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
      राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ
      सिभिल बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग
      सिभिल बैंकले शेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिंदै
      Weather Forecast