आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    प्रधानमन्त्रीले आज देशबासीको नाममा सम्बोधन गर्ने

    बुधबार, १ फागुन २०७५, आहाखबर

    काठमाडौं, २ फागुन । 

    सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।  
     

    प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको हो ।

    गत वर्ष फागुन ३ गते   दोश्रोपटक प्रधानमन्त्री पदमा निर्वाचित भएका ओलीको सम्बोधनमा सरकारको आगामी कार्यदिशाका बारेमा समेत जानकारी गराइने आँकलन गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast