बिहिवार, आषाढ २५, २०७७
    सावधान

    ललितपुरको यति कार्पेट गोदाममा आगलागी, ४ करोडको क्षति

    सोमबार, २८ माघ २०७५, आहाखबर

    ललितपुर, २८ माघ 

    ललितपुरको भैसेपाटीमा रहेको बीएनआरओ म्‍याट्रेस गोदाममा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दिउँसो १ बजे लागेको आगो प्रहरीको टोलीले २ बजे नियन्त्रणमा लिएको ललितपुरका प्रहरी जानकारी दिए ।

    यति कार्पेटको गोदाममा आगलागीबाट चार करोडको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट करिब साढे ४ करोडको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

    आगलागी नियन्त्रणका लागि ४ वटा दमकल र ५ वटा ट्याङ्करको प्रयोग भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast