शुक्रबार, मंसिर ६, २०७६
    स्कुल-कलेज

    राष्ट्रिय परीक्षा बोर्ड : कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

    सोमबार, १४ माघ २०७५, आहाखबर

    काठमाडौं, १४ माघ 

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ भने कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्नेछ ।परिक्षाको सामय बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast