बुधबार, कार्तिक २७, २०७६
    स्कुल-कलेज

    अब योगको शिक्षा लिन भारत जानु नपर्ने ! त्रिविमा खुल्यो १ बर्षे योगविज्ञान बिषयमा अधिस्नातक

    आईतवार, २९ पौष २०७५, सुवास अगम.

    काठमाडौँ, २९ पुस

    योगको शिक्षा लिन भारत नै जानु पर्ने अवस्था अब अन्तय भएको छ ।  अब त्रिभुवन विश्वबिद्यालय अनर्गत रहेर १ बर्षे योग विज्ञान बिषयमा अधी स्नातक अर्थात Post Graduation Degree (PGD) पढ्न पाइने भएको छ । 

    इच्छुक विद्यार्थीहरुले सम्बन्धित नम्बरमा कल गरेर थप जानकारी लिनसक्नेछन् । थप जानकारीका लागि योगाचार्य सुबोध सिम्खडासँग संपर्क गर्न पनि सकिनेछ ।

    सम्पर्क नम्बर : ०१४३३४२७२

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast