सोमबार, असोज ६, २०७६
    आर्थिक खबर

    नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) को प्रक्षेपण

    नेपाल सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत रहने अनुमान गरेको छ

    बिहिवार, २७ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, २७ मङ्सिर

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण नेपाल सरकारले गरेको भन्दा कम हो । 

    नेपाल सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत रहने अनुमान गरेको छ । नेपाल आएको आईएमफको टोलीले लामो अध्ययनपछि बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा यस्तो प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast