आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    नवलपुरमा मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आईतवार, २३ मंसिर २०७५, आहाखबर

    नवलपुर, २३ मङ्सिर

    मानव अधिकार राष्ट्रिय महाभेला २०७५ अन्तर्गत गण्डकी  प्रदेशमा पनि विभिन्न कार्यक्रमहरु शरु भएका छन्। यसै सन्दर्भमा नवलपुरमा मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । 

    मानवअधिकारसंग सम्बन्धित विभिन्न सरोकारवालाहरुको सहभागितामा मानवअधिकारको संरक्षण, पालन, स्थायित्वका लागि सबै आ- आफ्नो ठाउँ बाट लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा नवलपुर प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश निर्देशक, मानव अधिकार माहाभेला गण्डकी प्रदेश संयोजक, ईन्सेक, जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी संध संस्थाका प्रतिनीधी, मानव अधिकारकर्मी, नागरिक समाज लगायतका उपस्थिति रहेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast