आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    वाइड बडी खरिद अनियमितताविरुद् नयाँ शक्ति पार्टीको काठमाडौंमा विरोध प्रदर्शन

    राजनीतिक सामाजिक परिचालन समितिले विरोध प्रदर्शनमा उपस्थित हुन सबैलाई आग्रह

    शुक्रबार, २१ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, २१ मङ्सिर

    नेपाल वायु सेवा निगमको वाईड बडी खरिद प्रक्रियामा भएको अनियमितताविरुद्ध नयाँ शक्ति पार्टी नेपालले काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

    आज दिउँसो ३ बजे नेपाल वायु सेवा निगमको कार्यालय, सुन्धारामा विरोध प्रदर्शन गरिने नयाँ शक्ति पार्टी नेपालले जनाएको छ ।

    नयाँ शक्ति पार्टीको राजनीतिक सामाजिक परिचालन समितिले विरोध प्रदर्शनमा उपस्थित हुन सबैलाई आग्रह पनि गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast