मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यवस्थाबारे मुख्यमन्त्री भट्टद्वारा जानकारी

    प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए

    बिहिवार, १५ कार्तिक २०७५, आहाखबर

    कैलाली, १५ कात्तिक

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियाथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार भेटी उनको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन्  । 

    सो अवसरमा मुख्यमन्त्री भट्टले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast