बिहिवार, असोज २, २०७६
    ओएमजी Omg!

    यो तस्वीरमा एउटा फोन लुकेको छ, पत्ता लगाउन सक्नुहुन्छ ?

    यो फोटोलाई फेसबूकमा फिलिपिनो महिला जेया मे क्रुजले शेयर गरेकी थिइन्, उनले तस्वीरमा लुकेको कुरालाई खोज्ने चुनौती समेत दिएकी थिइन्

    सोमबार, १२ कार्तिक २०७५, आहाखबर

    काठमाडौं, १२ कात्तिक 

    मानिसको दिमाग एकदमै जटिल हुन्छ । यसले अनेकथरीका समस्या समाधान गर्नसक्छ तर आँखाअगाडि देखिने कैयौं कुराहरू देखेर दिमागले त्यसलाई ठम्याउनै सक्दैन । 

    सामान्य देखिने यस फोटोले इन्टरनेटमा धेरैको दिमाग रिंग्याएको छ । 

    यो फोटोलाई फेसबूकमा फिलिपिनो महिला जेया मे क्रुजले शेयर गरेकी थिइन् । उनले तस्वीरमा लुकेको कुरालाई खोज्ने चुनौती समेत दिएकी थिइन् । 

    फोटोमा फोन लुकेको छ भन्ने जोयाको दाबी छ । तपाईंले पत्ता लगाउनुभयो त ? 

     


    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast