मंगलवार, जेष्ठ १३, २०७७
    यातायात

    लगातारको वर्षाका कारण सडकमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग बन्द

    यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र

    आईतवार, २७ श्रावन २०७५, आहाखबर
    (फाईल तस्बिर)

    बैतडी, २७ साउन 

    केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आईतबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ । बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आईतबार बिहान ६.३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

    यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेकोे छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast