मंगलवार, असोज ७, २०७६
    स्कुल-कलेज

    कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुँदै, नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी

    वैशाखमा लिएको कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक भनिएपनि मिसिङको संख्या बढी भएकाले भोलि मात्रै प्रकाशित गर्न लागिएको बोर्ड जानकारी

    मंगलवार, १५ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, १५ साउन 

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भोलि सार्वजनिक गर्ने भएको छ । मंगलबार सार्वजनिक गर्ने भनिएपनि बोर्डले भोलिमात्रै सार्वजनिक गर्न लागेको हो ।

    गएको वैशाखमा लिएको कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक भनिएपनि मिसिङको संख्या बढी भएकाले भोलि मात्रै प्रकाशित गर्न लागिएको बोर्डले भनेको छ ।

    यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो । 

    यो वर्ष परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी थिए। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast