शुक्रबार, जेष्ठ १६, २०७७
    ओएमजी Omg!

    थाइल्याण्डका राजा स्व. दिवंगत भूमिबोल अदुल्यादेज जसले कुकुरको इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

    राजपरिवारलाई ‘इन्सल्ट गरेको’ अभियोग लगाइएको थियो, एक कानुनबिदले उक्त कार्यको त्यतिबेला विरोध गरेका थिए

    मंगलवार, १२ आषाढ २०७५, आहाखबर

    एजेन्सी, १२ असार 

    थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उच्च भेटघाटमा समेत उनी आफुसँग कुकुर राख्न छुटाउँदैन थिए । विहीबार अस्पतालमा उपचारको क्रममा निधन भएका थाइ राजा भूमिबोलले एक व्यक्तिलाई अनौठो सजाय दिएका थिए ।

    आफ्नो कुकुरलाई इन्टरनेटमा ईन्सल्ट गरेको अभियोगमा एक व्यक्तिलाई ३७ वर्ष जेल सजाय तोकेका थिए । जसलाई विश्वकै ईतिहासमा पहिलो र नयाँ सजायको रुपमा परिभाषित गरिँदै आएको छ ।

    जसलाई राजपरिवारलाई ‘इन्सल्ट गरेको’ अभियोग लगाइएको थियो । एक कानुनबिदले उक्त कार्यको त्यतिबेला विरोध गरेका थिए ।

    थानाकोन श्रीपाइबुन नाम गरेका ती व्यक्तिले इन्टरनेटमा भूमिबोलको कुकुर टोङ्गड्याएङलाई गालीका शब्द लेखेर ईन्टेरनेटमा राखेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast