सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    नेपाली काँग्रेस नेता मनमोहन भट्टराईलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै

    स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्याइएको थियो

    बिहिवार, ७ आषाढ २०७५, आहाखबर

    काठमाडौँ, ७ असार 

    नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । 

    स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्याइएको थियो । 

    तत्काल शल्यक्रिया नगर्ने र सिटी स्क्यान्सर रिपोर्ट अध्ययन गरी उच्च निगरानीमा राख्ने उपचार चिकित्सक टोलीको सुझाव रहेको बताइन्छ । अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ । 

    स्नायु विशेषज्ञ डा राजीव झासहितको टोलीले उनको उपचार उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast