शुक्रबार, जेष्ठ १६, २०७७
    ओएमजी Omg!

    गर्मीका कारण गुडिरहेको ट्रकमा राखिएको अण्डाभित्रबाट चल्ला निस्कन थालेपछि…(भिडियोसहित)

    इन्कुबेशन बिनानै अन्डा बाट चल्ला बाहिर कसरि निस्किन्छ भनेर थुप्रै प्रश्न गरिरहेका छन्, तपाईले यसमा स्पष्ट रुपले अन्डाभित्रबाट कम्तिमा ५ वटा चल्ला निस्किरहे को देख्न सक्नुहुन्छ

    बुधबार, ६ आषाढ २०७५, आहाखबर
    फाइल फोटो

    एजेन्सी, ६ असार 

    चीनको अत्याधिक गर्मी बढेपछि गुडिरहेको ट्रकमा राखिएका अण्डाभित्रबाट चल्ला निस्कन रहेको भिडियो सोसल मिडियामा भाईरल बनेको छ । चीनमा उक्त भिडियो कहिले र कहाँ खिचिएको भन्ने स्पष्ट जानकारी छैन । तर इन्कुबेशन बिनानै अन्डा बाट चल्ला बाहिर कसरि निस्किन्छ भनेर थुप्रै प्रश्न गरिरहेका छन् ।

    जसमा गुडिरहेको ट्रक पछाडि कार्टुनमा राखिएका अण्डाभित्रबाट चल्ला निस्किरहेको देख्न सकिन्छ । भिडियो केही सेकेन्ड मात्र लामो छ ।  तर तपाईले यसमा स्पष्ट रुपले अन्डाभित्रबाट चल्ला निस्किरहे को देख्न सक्नुहुन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast