आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    नेपालको स्वतन्त्र अस्तित्वप्रति चीनको सदैव उच्च सम्मान छ : सि जिनपिङ

    प्रधानमन्त्री ओलीसँगको ३० मिनेट लामो वार्तापछि सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्

    बुधबार, ६ आषाढ २०७५, आहाखबर

    बेइजिङ, ६ असार

    चिनियाँ राष्ट्रपति सि जिनपिङले प्रधानमन्त्री ओलीसँगको भेटमा नेपालको स्वतन्त्र अस्तित्वप्रति चीनको सदैव उच्च सम्मान रहेको बताएका छन् । प्रधानमन्त्री ओलीसँगको ३० मिनेट लामो वार्तापछि सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

    पिङले भने संविधान निर्माणपछि नेपालमा बलियो र स्थिर सरकार बनेको छ । नेपालसँगको हाम्रो सहकार्य अझ सघन हुनेछमा म बिस्वस्थ छु । उनले पञ्चशील सिद्धान्तको आधारमा नेपाल र चीनबीच शान्तिपूर्ण साझोदारी रहने बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast