मंगलवार, जेष्ठ २०, २०७७
    बैंक-बीमा

    एभरेष्ट बैंकको नयाँ शाखा अब काठमाडौंको सितापाइलामा !

    ग्राहकहरुको संख्या साढे नौ लाख पुगेको बताउँदै बैंकले ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएमबाट सेवा !

    मंगलवार, ५ आषाढ २०७५, आहाखबर

    काठमाडौँ, ५ असार

    एभरेष्ट बैंकले काठमाडौंको सीतापाइलामा आफ्नो शाखा संचालनमा ल्याएको छ।

    सो शाखाको बैंकका निर्देशक एल.भि. प्रभाकरले उदघाटन गरे। सो अवसरमा बैंकका संस्थापक निर्देशक अरुण मान शेरचन, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो।

    ग्राहकहरुको संख्या साढे नौ लाख पुगेको बताउँदै बैंकले ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएमबाट सेवा प्रवाह भइरहेको जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast