मंगलवार, जेष्ठ २०, २०७७
    ओएमजी Omg!

    इतिहास - पुरानो काठमाडौ शहर जुन सजिलै विश्वास गर्न पनि गाह्रो लाग्छ (तस्विरमा हेर्नुहोस्)

    काठमाडौको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसंगै विभिन्न परिवर्तन र यो परिवर्तनलाई शव्दबाट भन्दा पनि बढि तस्विरबाट नियाल्न सकिन्छ

    आईतवार, ३ आषाढ २०७५, आहाखबर

    काठमाडौ, ३ असार   

    अहिलेको काठमाडौ र पुरानो शहर काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ कि जुन सजिलै विश्वास गर्न पनि गाह्रो लाग्छ ।

    उहिलेको काठमाडौ शान्त , खुला थियो तर अहिलेको काठमाडौमा सवारी र मान्छेको चाप उत्तिकै बढ्दै गएको छ ।

    मन्दिरै मन्दिरको शहर, फोहोरै फोहोरको शहरमा परिणत भएको छ । पुरानो शहर काठमाडौले आफ्नो मौलीकता गुमाएर आधुनिक शैलीमा परिणत भएको छ ।

    काठमाडौको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसंगै विभिन्न परिवर्तन आएको पाईन्छ । र यो परिवर्तनलाई शव्दबाट भन्दा पनि बढि तस्विरबाट नियाल्न सकिन्छ ।

    तस्विरमा हेरौ ५० वर्ष भन्दा अघिका पुराना दृश्य

    १. १३२ वर्षअघिको टुडिखेल ।

    २. न्युरोड गेट  : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट ।

    ५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।

    ३. उहिलेको ट्याक्सी 

    ४. ९५ वर्षअघिको घण्टाघर र रानीपोखरी

    ५. सन् १९७५ मा असनस्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा 

    ६. र्कीतीपुर र त्यहाबाट देखिएको लाङटाङ हिमालको दृश्य ।

    ७. असन चोक स्थित अन्नपुर्ण मन्दिर

    ८.वर्षअघिको न्युरोड र इन्द्रचोक

    ९. दरवारमार्ग ।

    १०. ५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ।

    ११.ठेकी बेच्न हिडेका काठमाडौका व्यापारी

    १२.५५ वर्षअघि न्युरोड शहरको दृश्य ।

    १३. काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।

    १४. शिवरात्रीका बेला पशुपती मन्दिरमा साधुहरु

    १५.विस १९६७ तिरको बौद्धस्तुपा र वरपरको दृश्य ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast