मंगलवार, जेष्ठ २०, २०७७
    ओएमजी Omg!

    युवतीको नाङ्गो शरीरमाथि खानाको परिकार, सेक्स समेत गर्न पाईने ! (फोटो सहित)

    खाना खान जानेहरु सुन्दर युवतीको शरीरमाथी रहेको खानेकुरा खान पाउदा निकै उत्तेजक हुने गरेको बताईएको छ

    शुक्रबार, १ आषाढ २०७५, आहाखबर

    एजेन्सी, १ असार  

    मान्छेको पैसाका लागि आजभोली आफ्नो इज्जत समेत विर्सन थालेका छन् । होटल बारमा डान्स गर्ने तिघ्रा देखाउने चलन त पहिलेदेखि छदै थियो । होटलमा युवती खाना ल्याउने चलन पनि थियो ।

    तर, अब होटल रेष्टुरेन्टमा युवतीहरु नांगिन थालेका छन् । आफ्नो पुरै नाङ्गो पारेर खानाका परिकारले ढाक्न थालेका छन् । ग्राहकलाई आकर्षण गर्न यस्तो विधी अपनाइएको खबरहरु सार्वजनिक भएका छन् ।

    जापानको एक होटलले युवतीका शरीरका अंग ढाकिएका खाना परिकारहरु टिपेर खान पाउने सुविधा दिएको छ । निवस्त्र युवतीको शरीरमाथी खाना राखेर खान पाईने भएको हो ।

    खाना खान जानेहरु सुन्दर युवतीको शरीरमाथी रहेको खानेकुरा खान पाउदा निकै उत्तेजक हुने गरेको बताईएको छ ।

    सामान्यतया प्लेट तथा थालमा खाना राखेर खाईन्छ तर निवस्त्र युवतीको शरीरमाथी खाना खान निकै भिडभाड लाग्ने गरेको छ । जापानमा यस्ता होटल धेरै मात्रामा छन् ।

    यस्ता होटललाई नयोटियामोरी होटल भनिन्छ । ठुला ठुला डाइनिङ टेवलमा युवतीलाई सुताइन्छ र शरिरमाथी खानेकुराहरु फिजाईन्छ ।

    खानेकुरा खाइसकेपछि युवतीसंग कुरा मिलेमा यौनसम्पर्क पनि गर्न पाईने जनाइएको छ । तर त्यसका लागि शर्तहरु लागू हुनेछन् । त्यस्तो खाना खादा एकदमै महंगो पर्दछ ।

    यस्ता प्रकारका रेष्टुरेन्टहरु बिकशित देशका प्राय: सहरहरुमा खुलेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast