शुक्रबार, जेष्ठ १६, २०७७
    बैंक-बीमा

    आइएमई इन्स्योरेन्स र बयोधा हस्पिटलबीच स्वास्थ्य बीमा सम्झौता

    सम्झौता पश्चात आइएमईबाट औषधोपचार बीमा योजना खरिद गर्ने ग्राहकले बीमालेखको निश्चित सीमासम्म बयोधा हस्पिटबाट नगद रहित उपचार सेवा पाउने छन्

    शुक्रबार, १ आषाढ २०७५, आहाखबर

    काठमाडौँ. १ असार 

    आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच स्वास्थ्य बिमा सेवा उपलव्ध गराउने सम्झौता भएको छ।

    सम्झौतापत्रमा आइएमईका नायव महाप्रबन्धक पवन थापा र हस्पिटलका महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरे।

    सम्झौता पश्चात आइएमईबाट औषधोपचार बीमा योजना खरिद गर्ने ग्राहकले बीमालेखको निश्चित सीमासम्म बयोधा हस्पिटबाट नगद रहित उपचार सेवा पाउने छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast