शुक्रबार, जेष्ठ १६, २०७७
    ओएमजी Omg!

    जहाँ मान्छेको मासु बिक्रि हुन्छ र भईरहेको छ, शंका नै गर्न नपर्ने यी वास्तविक तस्विर

    जहा मान्छेको शरीरका प्रत्येक अंग विक्री हुन्छन्, यहाँ हात, खुट्टा, टाउको लगायत पुरै शरीरका प्रत्येक अंग विक्री हुन्छन्

    मंगलवार, २९ जेष्ठ २०७५, आहाखबर

    एजेन्सी, २९ मंगलबार

    यी तस्विर सामाजिक सञ्जालमा भाईरल भएको हो ।  सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ताईवानमा मान्छेको मासु बिक्रि हुन्छ भईरहेको छ भनेर । शंका नै गर्न नपर्ने यी तस्विर वास्तविक हो ।

     

     

     

    pork-human-from-wesker-and-son

    तर यो बधशाला चीनमा नभई लण्डनमा रहेको छ । जहा मान्छेको शरीरका प्रत्येक अंग विक्री हुन्छन् । यहाँ हात, खुट्टा, टाउको लगायत पुरै शरीरका प्रत्येक अंग विक्री हुन्छन् । यस बधशालाको नाम वेस्टर एंड सन् रेजिडेंट  हो । र लण्डनका व्यक्तिहरुले यो मासु खान पनि अत्यन्तै रुचाउछन् ।

    human-flesh

    तर सायद तपाई हामीलाई थाहा छैन कि यो मासु साच्चिकै मान्छेको नभएर सुगुरको हो । जसलाई मान्छेका शरीरका विभीन्न रुप दिएर बनाईएको छ । केहि समय पहिले मानिसको मासुलाई महत्व दिएको भन्दै यसको लागी विश्वभर विरोध समेत गरिएको थियो ।

    human-flesh 7

    human-flesh_16

    human-flesh_146

    ox-tongue-bap-from-tongue-and-cheekprosciutto-hand-from-wesker-and-son
    साभार : द पिकी ग्लुटोन

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast