शुक्रबार, जेष्ठ २३, २०७७
    बैंक-बीमा

    प्रुडेन्सियल इन्स्योरेन्सको ४१ औं नविनतम शाखा दोलखा जिल्लाको चरिकोटमा !

    नयाँ शाखाको जेठ २५ गते कम्पनीका सहायक महाप्रवन्धक उज्ज्वल ढुंगानाले गरे

    आईतवार, २७ जेष्ठ २०७५, आहाखबर

    चरिकोट, २७ जेठ 

    प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्नो नविनतम शाखा दोलखा जिल्लाको चरिकोटमा खोलेको छ। उक्त कम्पनीको यो ४१ औं शाखा हो।

    नयाँ शाखाको जेठ २५ गते कम्पनीका सहायक महाप्रवन्धक उज्ज्वल ढुंगानाले गरे।

    इन्स्योरेन्सले देशभरका ४१ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा र लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले हालसम्म १२३ करोड बीमा शुल्क संकलन गरिसकेको जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast