मंगलवार, जेष्ठ २०, २०७७
    बैंक-बीमा

    सिटिजन्स बैंकद्वारा बालबिनोद माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

    हरेक वर्ष वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाउँदै बैंकले सोही कार्यतालिका अनुसार यस विद्यालयलाई सहयोग गरिएको जनाएको छ।

    शुक्रबार, २५ जेष्ठ २०७५, आहाखबर

    काठमाडौँ, २५ जेठ 

    सिटिजन्स बैंकले बालबिनोद माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ।

    हरेक वर्ष वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाउँदै बैंकले सोही कार्यतालिका अनुसार यस विद्यालयलाई सहयोग गरिएको जनाएको छ।

    विद्यालयको सभा कक्षमा आयोजित एक कार्याक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा विद्यालयका प्राचार्य माधवप्रसाद खतिवडालाई प्रमुख प्रशासकीय अधिकृत मती उमंग शर्माले दुई लाखको चेक हस्तान्तरण गरे।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast