सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    हुम्लामा रर्लिङ पर्व भव्यरुपमा मनाइँदै, सुरक्षा व्यवस्था कडा

    विभिन्न ठाउँबाट आएका ४१ जना पुजारीहरुले बिहानदेखि पूजापाठ गरेको अध्यक्ष एवं पुजारी बुम्दोर्जे लामाद्वारा जानकारी

    मंगलवार, १५ जेष्ठ २०७५, आहाखबर

    हुम्ला, १५ जेठ

    सिमीकोट गाउँपालिकाअन्तर्गत वडा नं ३, वरगाउँमा पर्ने रर्लिङ गुम्बामा यही जेठ ११ गतेदेखि १५ गते सम्म बौद्ध धर्मावम्बीबाट मनाइने ठूलो पर्व रर्लिङ पर्वमा पूजापाठ गरिएको छ ।

    विभिन्न ठाउँबाट आएका ४१ जना पुजारीहरुले बिहानदेखि पूजापाठ गरेको अध्यक्ष एवं पुजारी बुम्दोर्जे लामाले जानकारी गराए ।

    उक्त मेलामा सुरक्षा व्यवस्था सोमबारदेखि नै मिलाइएको कुरा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

    हुम्ला जिल्लाका हिन्दूहरुको पनि सो परम्परागत मेला भर्न हजारौँको भीड लागेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast