मंगलवार, जेष्ठ २०, २०७७
    ओएमजी Omg!

    देख्दा हाँसो छुट्ने, झट्ट हेर्दा पत्याउनै नसकिने यी आश्चर्यजनक तस्बिरहरु !

    निकै आकर्षक लाग्ने यी तस्बिर सामान्य मानिसको सोच्नेभन्दा निकै फरक तरिकाले सम्पादन गरिएको छ

    आईतवार, ३० बैशाख २०७५, आहाखबर

    आईतवार, ३० बैशाख

    तस्विर आफैंमा जिवन्त हुन्छ । अझ एंगल मिलाएर कैद गरिएका तस्विर सजिव हुन्छन् । सोही कारण मानिसहरुले तस्विर कलेक्शन गरेर राख्छन् । तर यस्ता तिस्वर पनि हुन्छन्, जुन देख्दा हाँसो छुट्छ ।

    निकै आकर्षक लाग्ने यी तस्बिर सामान्य मानिसको सोच्नेभन्दा निकै फरक तरिकाले सम्पादन गरिएको छ ।

    सामान्य स्केचबाट सुरु भएको तस्बिरको यात्रालाई  कल्पना गहिरो सागरमा डुबाएर तयार गरेका हुन्  । जुन तस्बिरलाई हेर्दा अनुभूत हुने गर्दछ । झट्ट हेर्दा भ्रामक समेत लाग्ने यी  तस्बिरहरु निकै रमाइला खालका पनि छन् 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast