बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    मन्त्रिपरिषद्ले गर्यो निर्णय: प्रा.डा.कडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त

    आयोगका सदस्यहरूमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, गिरीबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त

    मंगलवार, ११ बैशाख २०७५, आहाखबर

    काठमाडौं ११, बैशाख :

    सरकारले योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुष्प कडेललाई नियुक्त गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको नियुक्ति गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

    आयोगका सदस्यहरूमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, गिरीबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast