सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    मोरङको उर्लाबारीमा अनाथ बालबालिकासँग खेले पत्रकारले होली

    पत्रकारहरुद्वारा अनाथ गृहमा आश्रित ४३ जना बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत प्रदान

    शुक्रबार, १८ फागुन २०७४, आहाखबर
    फाइल तस्वीर

    उर्लाबारी, मोरङ, १८ फागुन। 

    होली पर्वको अवसरमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आज स्थानीय नमूना बालगृहमा होली मिलन कार्यक्रम गरेको छ । 

    क्लबमा आवद्ध पत्रकारहरुले गृृहमा आश्रित अनाथ बालबालिकासँग होली मनाएका हुन् । क्लबले गृहमा आश्रित ४३ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका थिए । 

    सो अवसरमा मोरङ क्षेत्र नंं १ (क) का प्रदेशसभा सदस्य कुशल साम्बाले वाम गठबन्धनको वर्तमान सरकारले मुलुकको समृद्धि अभियानमा लाग्ने बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast