शुक्रबार, जेष्ठ १६, २०७७
    मुभी-थिएटर

    बलिउड

    शाहरूखको सुपरहिट फिल्म ‘डन’ को तेस्रो सिरिज बन्ने , हिरोइनको चयन हुन बाँकी

    अहिले स्क्रिप्टको काम भइरहकेो छ साथै फिल्म डिसेम्बरबाट फ्लोरमा जाने अनुमान गरिएको छ

    बिहिवार, १० फागुन २०७४, आहाखबर

    काठमाडौं, १० फागुन ।

    शाहरूख खान लाई बलिउडका ‘किङ खान’को उपनामले पनि चिनिन्छ । उन्को फ्यानहरुलाइ खुसीको खबर अब शाहरूखको सुपरहिट फिल्म ‘डन’को तेस्रो सिरिज पनि  बन्ने भएको छ । रितेश सिधवानी र फरहान अख्तर दुवै फिल्म निकै ठूलो राम्रो बनाउन चाहान्छन् । अहिले स्क्रिप्टको काम भइरहकेो छ । फिल्म डिसेम्बरबाट फ्लोरमा जाने अनुमान गरिएको छ । फिल्ममा हिरोइन कसलाई लिइने भन्नेबारेमा चाहिँ टुंगो लागि नसकेको बताइएको छ ।

    शाहरूख अहिले ‘जिरो’नामक चलचित्रको काममा व्यस्त छन् । आनन्त एल रायको निर्देशनमा बनिरहेको यो फिल्म उनका फ्यानका लागि बहुप्रतिक्षित बनेको छ । ‘जिरो’ रलिज हुने वित्तिकै ‘डन ३’को छायंकन थालिने बताइएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast