शुक्रबार, जेष्ठ १६, २०७७
    खेल संसार

    २० औँ बुढासुब्बा गोल्डकप !

    बुढासुब्बामा आज थ्रीस्टार र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदै

    प्रतियोगिताको विजेताले ६ तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ हात पार्ने

    मंगलवार, २३ माघ २०७४, आहाखबर

    काठमाडौं, माघ २३ । 
    सुनसरीको धरानमा जारी २० औँ बुढासुब्बा गोल्डकप फुटबलको अन्तिम क्वारफाइनलमा आज थ्रीस्टार क्लब र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ । 

    घरेलु मैदानमा शानदार कमब्याक गरेको ललितपुर क्लब थ्रीस्टार र राष्ट्रिय टोलीका केही खेलाडी अनुबन्धन गरेको सुदुरपश्चिम ११ दुबै टोली स