सुदूरपश्चिममा थप ६७ जनामा काेराेना पुष्टिः कहाँ कति थपिए ? #Aaha News# बाढीका घाइतेकाे अवस्था बुझ्न सभामुख अग्नि सापकोटासहितको टोली सिन्धुपाल्चाेक जाँदैँ #Aaha News# कञ्चनपुरस्थित नेपाल–भारत सीमास्तम्भ ढलेको अवस्थामा फेला #Aaha News# स्पेनिस ला लिगा: तनावपूर्ण खेलमा बार्सिलोनाकाे संघर्षपूर्ण जीत #Aaha News# सिन्धुपाल्चोकमा बाढी आउँदा कम्तिमा १९ बेपत्ता, २ काे शव भेटियाे #Aaha News# कर्णालीमा संक्रमित एक हजार ५ सय ५० मध्ये एक हजार २९१ डिस्चार्ज #Aaha News# एसईईकाे नतिजा नै नआइ कक्षा ११ को भर्ना ? #Aaha News# विश्वमा पछिल्लो २४ घण्टामा मात्रै थपिए दुई लाख भन्दा बढी काेराेना संक्रमित #Aaha News# कम्बोडियाले लगायाे कुकुरको मासुको व्यापारमा प्रतिबन्ध #Aaha News# प्रधानमन्त्रीले प्रचण्डलाई भने, ‘प्रधानमन्त्री हुने भए चुनाव कुर्नुस्’ #Aaha News# आजदेखि चार दिन यस वर्षकै ठूलाे पानी पर्ने, पूर्वतयारी अपनाउन आग्रह #Aaha News# सीके राउतका दुई दर्जन बढी कार्यकर्ताले गरे पार्टी परित्यागको घोषणा #Aaha News# महिनावारी ढिलाई हुनुका यस्ता छन् चार कारण #Aaha News# डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका #Aaha News# संकटको घडीमा मानवताको परीक्षण हुन्छः प्रधानमन्त्री ओली #Aaha News#

    aahakhabar

      सावधान

      ललितपुरबाट अवैध लागुऔषधसहित तीन पक्राउ

        Aaha News Sun, Nov 05, 2017

        ललितपुर, कात्तिक १९ । 

        लागुऔषध बोकेर हिँडेको अवस्थामा प्रहरीले स्थानीय तिखिदेवलबाट ललितपुर महानगरपालिका–१४ बस्ने प्रवेश ढुंगाना र विक्रम खड्कालाई पक्राउ गरेको छ । 

        लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा कात्तिक १७ गते सिल्ड एण्ड सर्च अप्रेसनमा खटिएको प्रहरीले उक्त स्थानमा रहेको बा ३१ प ७९८७ नंको मोटरसाइकल जाँच गर्दा कारोबारी पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले आज बताउनुभयो । 


        अभियुक्तका बयानका आधारमा लागुऔषध वितरण गर्ने प्रभु साह भनिने जमुना साह तेलीको डेरा तलास गरी निजलाई समेत पक्राउ गरिएको छ । उनको डेराबाट थप लागुऔषध फेला परेको जनाइएको छ । पर्सा जिल्ला घर भएका हाल काठमाडौं महानगरपालिका–२६ बस्ने साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।– रासस 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast