भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News# प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छः मन्त्री खतिवडा #Aaha News# जनता समाजवादीले लियो दल दर्ताको प्रमाणपत्र #Aaha News# काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको आशंका #Aaha News# आइतबार थपिए ८२ जना कोरोना संक्रमित, कुन प्रदेशमा कति ? #Aaha News# पार्टीमा विवाद आउनु नौलो विषय होइनः प्रचण्ड #Aaha News# यौन चाहना र लतबीच के अन्तर छ ? #Aaha News# अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा #Aaha News# सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध #Aaha News# म्याग्दी पहिरोः मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार #Aaha News# जनताको विश्वास कसैले चुकाउनु हुँदैनः प्रचण्ड #Aaha News# प्रचण्डद्वारा नारायणी नदीले कटान गरेको क्षेत्रको निरीक्षण #Aaha News#

    aahakhabar

      कला-सौन्दर्य

      मैले कहिल्यै नसोचेको कुरालाई समाचार बनाइयो : नायिका साम्राज्ञी

      ‘सिने जगतमा बामे सर्दै गरेकी नायिका मलाई जुनसुकै भूमिका पनि दमदार लाग्छ’

        Aaha News Tue, Feb 06, 2018 5.43K

        काठमाडौं, माघ २३ । 
        पछिल्लो समय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह निकै विवादित तानिएकी छिन् । फिल्म ‘ए मेरो हजुर २’ को सफलता, आर्यनसँग फिल्म ‘कायरा’ गर्न १० लाख पारिश्रमिक गाउँले मन नपर्ने र हालैमात्र बक्षस्थलमा खोपेको टयाटु काण्डले साम्राज्ञी चर्चाको पात्र बनेकी छन् ।

        उनी पछिल्लो समय लगातार केहि न केहि कारण आलोचित भइरहेकी छिन् ।  युवामाझ छुट्टै क्रेज बनाएकी साम्राज्ञी पहिलो पटक विवादित बनेकी हुन् । 

        ट्याटु वाला तस्बिर कसैले लिक गरेको बताएकी साम्राज्ञीले यति बेला आफूले ‘गाउँले मन पर्दैन’ कहिले नभनेको बताएकी छिन् । सोमबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै कतै नबोलेको र कहिल्यै सोच्दै नसोचेको कुरा समाचारमा आएको प्रति उनले दुखेसो पोखेकी छिन् । उनको स्टाटस यस्तो छ । 

         

         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast