डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News# प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छः मन्त्री खतिवडा #Aaha News# जनता समाजवादीले लियो दल दर्ताको प्रमाणपत्र #Aaha News# काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको आशंका #Aaha News# आइतबार थपिए ८२ जना कोरोना संक्रमित, कुन प्रदेशमा कति ? #Aaha News# पार्टीमा विवाद आउनु नौलो विषय होइनः प्रचण्ड #Aaha News# यौन चाहना र लतबीच के अन्तर छ ? #Aaha News# अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा #Aaha News# सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध #Aaha News# म्याग्दी पहिरोः मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार #Aaha News# जनताको विश्वास कसैले चुकाउनु हुँदैनः प्रचण्ड #Aaha News#

    aahakhabar

      मुभी-थिएटर

      चलचित्र ‘पञ्चायत’को ट्रेलर सार्वजनिक, २०३३ सालको पञ्चायत व्यवस्थालाई चित्रण

      अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवमा विभिन्न पुरस्कार जितेको यस चलचित्र चैत २ गतेबाट प्रदर्शनमा आउने

        Aaha News Tue, Feb 06, 2018 1.76K

        काठमाडौं, माघ २३ । 
        चलचित्र ‘पञ्चायत’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजना भएको एक विशेष कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

        ट्रेलरमा २०३३ सालको पञ्चायत व्यवस्थालाई चित्रण गरिएको छ । चलचित्रको कथा, पटकथा, संवाद तथा निर्देशन शिवम अधिकारीको रहेको छ । 

        चलचित्र ‘पञ्चायत’ मा अभिनेता सरोज खनाल, नायिका निता ढुंगाना, अभिनेत्री रुपा राना, कलाकारहरू गणेश गिरी, जान्वी बस्नेत, विशाल पहारी, गीत अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । 

        सुशान्त कुमार श्रेष्ठ र शङ्कर प्रसाद सुवेदी चलचित्रका निर्माता हुन् । चलचित्रमा टंक बुढाथोकीको सङ्गीत रहेको छ भने रामेश्वर कार्कीको छायाङ्कन रहेको छ । अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवमा विभिन्न पुरस्कार जितेको यो चलचित्र चैत २ गतेबाट प्रदर्शनमा आउन भएको छ । 

         

         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast