शुक्रबार डलरको भाउ कति ? #Aaha News# भदौबाटै बहुप्रतिक्षित नेसनल पेमेन्ट गेट-वे सञ्चालनमा आउने #Aaha News# सरकारले अनुमति दिए पनि चलेन सार्वजनिक यातायात, मध्याह्न यातायात व्यवसायीको बैठक बस्दै #Aaha News# पाेखरामा पहिराबाट ६ जनाकाे मृत्यु, ११ जना घाइते #Aaha News# नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित #Aaha News# ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको 'ज्योतिष' अर्जुन क्षत्री पक्राउ #Aaha News# ९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षणनै छैन #Aaha News# प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडकाे जित #Aaha News# अमेरिकाको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा #Aaha News# काठमाडौँका यी ८ स्थानमा आज बत्ती जाने #Aaha News# एक हप्तामै लिगे १६ सयले श्रम स्वीकृति #Aaha News# म्याग्दीमा पहिरोले घर बगाउँदा दुई परिवारका ७ जना बेपत्ता #Aaha News# मनसुन थप सक्रिय भएसँगै गृहमन्त्रालय ‘हाई अलर्ट’मा #Aaha News# नेपालमा भारतीय न्युज च्यानलको प्रशारण रोक्ने निर्णय #Aaha News# 'सरिता गिरीको विषयमा मोहना अन्सारीको टिप्पणी खेदजनक' #Aaha News#

    aahakhabar

      खेल संसार

      २० औँ बुढासुब्बा गोल्डकप !

      बुढासुब्बामा आज थ्रीस्टार र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदै

      प्रतियोगिताको विजेताले ६ तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ हात पार्ने

        Aaha News Tue, Feb 06, 2018 1.17K

        काठमाडौं, माघ २३ । 
        सुनसरीको धरानमा जारी २० औँ बुढासुब्बा गोल्डकप फुटबलको अन्तिम क्वारफाइनलमा आज थ्रीस्टार क्लब र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ । 

        घरेलु मैदानमा शानदार कमब्याक गरेको ललितपुर क्लब थ्रीस्टार र राष्ट्रिय टोलीका केही खेलाडी अनुबन्धन गरेको सुदुरपश्चिम ११ दुबै टोली सहज जितसहित अघिल्लो चरणमा स्थान बनाउने प्रयासमा रहेका छन् । 

        धरान रंगशालामा दिउँसो ३ बजे हुने खेलको निर्णयसँगै प्रतियोगिताको सेमिफाइनल समिकरणले पुर्णता पाउने छ । यसअघि नेपाल पुलिस क्लब, भारत कोलकत्ताको दुर्गापुर स्टिल र संकटा क्लबले अन्तिम चारमा स्थान बनाईसकेका छन् ।

        यसअघि हिजो भएको तेस्रो क्वारफाइनलमा झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले हराउँदै बिभागीय नेपाल पुलिसले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको थियो । 

        ८ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले ६ तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ हात पार्नेछ ।  

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast