विवाहित जोडी यौन सम्बन्धमा कति खुसी, यस्ता छन् रोचक नयाँ तथ्य #Aaha News# स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन #Aaha News# मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्न ओली तयार, प्रधानमन्त्री र अध्यक्ष नछाड्ने #Aaha News# एकैदिनमा ४८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि #Aaha News# फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त, को हुन् उनी ? #Aaha News# भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा आन्दोलन गर्ने तयारीः काँग्रेस #Aaha News# काँग्रेसले दियो ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता, समितिमा को-को ? #Aaha News# नेपालले अमेरिकालाई गरायो एमसीसी ‘होल्ड’मा रहेको जानकारी #Aaha News# पछिल्लो २४ घण्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कञ्चनपुरमा खानेपानीकाे ट्याङ्करले ठक्कर दिँदा एक युवककाे मृत्यु #Aaha News# आफ्ना २० सैनिक मारिएको स्थान लद्दाखमा अचानक किन पुगे मोदी ? #Aaha News# बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड निर्णायक वार्ता #Aaha News# मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, शीर्षनेतालाई खबरदारी गर्ने निर्णय #Aaha News# भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी #Aaha News# नुवाकोटका थप एक जनामा कोरोना संक्रमणकाे पुष्टी, संक्रमितको संख्या २४ पुग्यो #Aaha News#

    aahakhabar

      आर्थिक खबर

      हरेक प्रदेशले आर्थिक योजना बनाएर अघि बढ्नुपर्छ : अध्यक्ष राणा

      नेपाल संघीयतामा प्रवेश गरेता पनि प्रदेश सरकारको आर्थिक भार कसरी धान्ने भन्नेबारेमा सरकारको कुनै योजना नरहेको भन्दै चिन्ता ब्यक्त

        Aaha News Mon, Feb 05, 2018 1.03K
        फाइल फोटो

        भक्तपुर, २२ माघ :

        राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले अब दुई साताभित्र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका  छन् । 

        रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले भने– “अबको दुई वर्षसम्म वाम गठबन्धनले ओलीको नेतृत्वमा सरकार सञ्चालन गर्ने निश्चित छ ।” 

        अध्यक्ष राणाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भने नहुने दाबी गर्दै प्रदेश नं ३ को अस्थायी मुकाम हेटौँडामा राख्नु गलत भएको धारणा व्यक्त गरे । 

        बहुमत पक्षलाई अपायक पर्ने ठाउँमा प्रदेश राजधानी राख्न नहुने भएकाले सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्नेमा जोडदिदैं उनले नेपाल संघीयतामा प्रवेश गरेता पनि प्रदेश सरकारको आर्थिक भार कसरी धान्ने भन्नेबारेमा सरकारको कुनै योजना नरहेकाले यसले थप समस्या निम्ताउने बताए । 

        बहुमत पक्षलाई अपायक पर्ने ठाउँमा प्रदेश राजधानी राख्न नहुने भएकाले सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्नेमा जोडदिदैं उनले नेपाल संघीयतामा प्रवेश गरेता पनि प्रदेश सरकारको आर्थिक भार कसरी धान्ने भन्नेबारेमा सरकारको कुनै योजना नरहेकाले यसले थप समस्या निम्ताउने बताए । 

        अध्यक्ष राणाले प्रदेशको आर्थिक पक्षको बारेमा योजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्दै विगतमा ओली नेतृत्वको सरकारसँग बिग्रिएको सम्बन्ध सुधार्न भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण देखाएको बताए । 

        नेपालको विदेश नीतिबारे सरकारले आधिकारिक धारणा बनाएर अघि बढ्नुपर्ने बताउँदै उहाँले सीमा समस्याका बारे सरकारले ठोस र कूटनीतिकस्तरबाट समाधानको बाटो खोज्नुपर्ने धारणा राखे । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast