विवाहित जोडी यौन सम्बन्धमा कति खुसी, यस्ता छन् रोचक नयाँ तथ्य #Aaha News# स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन #Aaha News# मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्न ओली तयार, प्रधानमन्त्री र अध्यक्ष नछाड्ने #Aaha News# एकैदिनमा ४८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि #Aaha News# फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त, को हुन् उनी ? #Aaha News# भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा आन्दोलन गर्ने तयारीः काँग्रेस #Aaha News# काँग्रेसले दियो ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता, समितिमा को-को ? #Aaha News# नेपालले अमेरिकालाई गरायो एमसीसी ‘होल्ड’मा रहेको जानकारी #Aaha News# पछिल्लो २४ घण्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कञ्चनपुरमा खानेपानीकाे ट्याङ्करले ठक्कर दिँदा एक युवककाे मृत्यु #Aaha News# आफ्ना २० सैनिक मारिएको स्थान लद्दाखमा अचानक किन पुगे मोदी ? #Aaha News# बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड निर्णायक वार्ता #Aaha News# मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, शीर्षनेतालाई खबरदारी गर्ने निर्णय #Aaha News# भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी #Aaha News# नुवाकोटका थप एक जनामा कोरोना संक्रमणकाे पुष्टी, संक्रमितको संख्या २४ पुग्यो #Aaha News#

    aahakhabar

      साहित्य

      अब यसरी चाहिँ हुदैन है नेता !

        आहा साहित्य !! (कविता) Sun, Feb 04, 2018 3.21K

        अब यसरी चाहिँ हुदैन है नेता ! 


        कुर्ची-कुर्ची किन भन्छौ नेता 
        जनताले दुःख पाइरहेका छन् यता 
        चुनाव जितेसी गाऊँ पस्दैनौ नेता
        अब क़सले बुझिदिने बिचार यी जनताको व्यथा!


        छोरो परदेस घरमा आमा रुदैछिन उता
        त्यही जनताको पसीना र रगतमा कति रमाऊछौ नेता !
        कुर्ची-कुर्चीकै लागि कति लाग्छौ नेता  
        छिमेकीले सीमा मिच्दै छ यता !


        गरिबको साथमा छैन मलम घाउमा लाऊने 
        नेतालाई रुघा लाए युरोप-अमेरिका धाऊने !
        अब यसरी चाहिँ हुदैन है नेता 
        जनताको छोरालाई तोपको गोला होईंन
        अब पुस्तकको झोला देऊ नेता।।


        जनताको पनि त दुःख हेर न नेता 
        विकास गरी देशको मुहार फेर न नेता !
        कुर्ची-कुर्ची किन भन्छौ नेता 
        बिदेश र खाडीमा जनता मर्दैछन् यता 

        कुर्ची कै लागि किन मरिहत्ते गर्छौ ए नेता 
        नियाली हेर त, जनताले दुख पाईरहेछन् यता !!
                           

        - कृष्ण भुसाल
         मध्याबिन्दू-१५ नवलपुर (हाल-कुमामोतो,जापान)

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast