विवाहित जोडी यौन सम्बन्धमा कति खुसी, यस्ता छन् रोचक नयाँ तथ्य #Aaha News# स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन #Aaha News# मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्न ओली तयार, प्रधानमन्त्री र अध्यक्ष नछाड्ने #Aaha News# एकैदिनमा ४८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि #Aaha News# फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त, को हुन् उनी ? #Aaha News# भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा आन्दोलन गर्ने तयारीः काँग्रेस #Aaha News# काँग्रेसले दियो ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता, समितिमा को-को ? #Aaha News# नेपालले अमेरिकालाई गरायो एमसीसी ‘होल्ड’मा रहेको जानकारी #Aaha News# पछिल्लो २४ घण्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कञ्चनपुरमा खानेपानीकाे ट्याङ्करले ठक्कर दिँदा एक युवककाे मृत्यु #Aaha News# आफ्ना २० सैनिक मारिएको स्थान लद्दाखमा अचानक किन पुगे मोदी ? #Aaha News# बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड निर्णायक वार्ता #Aaha News# मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, शीर्षनेतालाई खबरदारी गर्ने निर्णय #Aaha News# भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी #Aaha News# नुवाकोटका थप एक जनामा कोरोना संक्रमणकाे पुष्टी, संक्रमितको संख्या २४ पुग्यो #Aaha News#

    aahakhabar

      स्वास्थ्य

      आज विश्व क्यान्सर दिवस जनचेतनामूलक कार्यक्रम गरि मनाइदै

      नेपालमा क्यान्सर रोगको बारेमा यकिन तथ्यांक नरहेपनि ६८ हजार बढी क्यान्सर रोगी रहेको अनुमान

        Aaha News Sun, Feb 04, 2018 1.22K

        काठमाडौं, २१ माघ । 
        आज विश्व क्यान्सर दिवस, हामी सक्छौं, म सक्छु भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । क्यान्सर रोगबारे जनचेतना जगाउने उदेश्यले प्रत्येक वर्षको फेब्रुवरी ४ तारीखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । 

        दिवसका अवसरमा नेपालमा पनि आज विभिन्न जनचेतानमुलक कार्यक्रमहरु हुदैछन् । क्यान्सर रोगका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले आज अन्तर्राक्रिया, गोष्ठी लगायतका कार्यक्रम गर्दैछन् । 

        विश्वमा हुने मृत्युमध्ये १३ प्रतिशत क्यान्सर रोगका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । प्रत्येक ६ जनामध्ये एक जनामा क्यान्सर रोगको जोखिम रहने गरेको अध्ययनले देखाएको छ । 

        नेपालमा पछिल्लो समय अव्यवस्थित खानपान, धुँवाधुलो तथा सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सर रोगीहरुको संख्या बढ्दै गएको छ । खानपानमा ध्यान पु¥याउन सके क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम कम गर्न सकिने चिकित्सकहरु बताउँछन् । 

        नेपालमा क्यान्सर रोगको बारेमा यकिन तथ्यांक नरहेपनि ६८ हजार बढी क्यान्सर रोगी रहेको अनुमान गरिएको छ । जसमध्ये महिलाहरुमा हुने पाठेघरको क्यान्सर लाग्ने संखया बढी रहेको भक्तपूर क्यान्सर अस्पतालले जनाएको छ । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast