टिकटकको नक्कल गर्दै भारतले ल्यायाे चिङ्गारी एप #Aaha News# कञ्चनपुरमा प्रहरीले चलाएकाे मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु #Aaha News# भारतीय हस्तक्षेपले तराई डुब्याे: गृहमन्त्री थापा #Aaha News# बाढीपहिरोले पु-याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त #Aaha News# मास्क र स्यानिटाइजर बाड्दै भाेलिबाट विद्युतीय बस चल्दै, भाडादर पुरानै #Aaha News# भगवान राम भारतका हुँदै होइनन्, अध्योध्या वीरगञ्जकाे ठोरीमै छ : प्रधानमन्त्री ओली #Aaha News# ऐश्वर्यालाई कोरोना भएपछि पूर्व प्रेमीले ट्वीट गर्दै दिए स्वास्थ्यलाभको कामना #Aaha News# प्रचण्ड-बाबुरामलाई गन्हायो पूर्वमन्त्री लोकेन्द्र विष्टको थोत्रो लुगा #Aaha News# ओली नै ५ वर्ष सरकारमा रहे नेकपा सखाप हुन्छ : झलनाथ खनाल #Aaha News# साेमबार मात्रै काठमाडौं उपत्यकामा थपिए ९ जना काेराेना संक्रमित #Aaha News# देशभर बाढीपहिरोबाट ८० जनाको मृत्यु, ५१ बेपत्ता, ५० घाइते #Aaha News# नेपालमा फेरी किन खुले भारतीय च्यानल ? #Aaha News# एक महिनापछि बहुमतबाट पारित प्रदेश २ काे बजेट #Aaha News# काठमाडाैं उपत्यकामा चल्न थाल्याे मयुर यातायात #Aaha News# दाइजोमा जग्गा माग्दै निरन्तर यातना दिएपछि युवतीद्वारा आत्महत्या #Aaha News#

    aahakhabar

      मुभी-थिएटर

      चलचित्र ‘ड्रिम गर्ल’ यूनिट छायाँकनमा व्यस्त, हाल थाइल्याण्डमा

      चलचित्रको २० प्रतिशत दृश्य र एउटा गीत थाइल्याण्डमा दुइ सातासम्ममा खिचिने

        Aaha News Wed, Jan 31, 2018 5.39K

        काठमाडौं, माघ १७ । 
        चलचित्र ‘ड्रिम गर्ल’ यूनिट यति बेला चलचित्रको सुटिङमा व्यस्त छ । सुटिङकै शिलशिलामा चलचित्र यूनिट हाल थाइल्याण्डका विभिन्न स्थानहरुमा पुगेको छ । 

        निर्देशक ऋषिराज आचार्यको नयाँ चलचित्र ‘ड्रिम गर्ल’ को राजधानीबाट करिब दुइ महिना अघिदेखि सुटिङ शुरु गरिएको थियो । ड्रिम गर्ल युनिट पोखरा, चितवन हुँदै रारा तालसम्म पुगेको थियो । 
        स्वदेशमा खिच्नुपर्ने दृश्य सबै सकेर एक साताअघि थाइल्यान्ड उडेको ड्रिम गर्लको २० प्रतिशत दृश्य र एउटा गीत त्यहाँ खिचिने निर्देशक आचार्यको भनाई छ । थाइल्यान्डमा दुई साताको सेड्युल रहेको उनले बताए ।

        चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् । आरबी मुभिजको ब्यानरमा निर्देशक स्वयम् र अर्जुन पोखरेल निर्माता अनि रामेश्वर धिताल सहायक निर्माता रहेका छन् । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast