सुदूरपश्चिममा थप ६७ जनामा काेराेना पुष्टिः कहाँ कति थपिए ? #Aaha News# बाढीका घाइतेकाे अवस्था बुझ्न सभामुख अग्नि सापकोटासहितको टोली सिन्धुपाल्चाेक जाँदैँ #Aaha News# कञ्चनपुरस्थित नेपाल–भारत सीमास्तम्भ ढलेको अवस्थामा फेला #Aaha News# स्पेनिस ला लिगा: तनावपूर्ण खेलमा बार्सिलोनाकाे संघर्षपूर्ण जीत #Aaha News# सिन्धुपाल्चोकमा बाढी आउँदा कम्तिमा १९ बेपत्ता, २ काे शव भेटियाे #Aaha News# कर्णालीमा संक्रमित एक हजार ५ सय ५० मध्ये एक हजार २९१ डिस्चार्ज #Aaha News# एसईईकाे नतिजा नै नआइ कक्षा ११ को भर्ना ? #Aaha News# विश्वमा पछिल्लो २४ घण्टामा मात्रै थपिए दुई लाख भन्दा बढी काेराेना संक्रमित #Aaha News# कम्बोडियाले लगायाे कुकुरको मासुको व्यापारमा प्रतिबन्ध #Aaha News# प्रधानमन्त्रीले प्रचण्डलाई भने, ‘प्रधानमन्त्री हुने भए चुनाव कुर्नुस्’ #Aaha News# आजदेखि चार दिन यस वर्षकै ठूलाे पानी पर्ने, पूर्वतयारी अपनाउन आग्रह #Aaha News# सीके राउतका दुई दर्जन बढी कार्यकर्ताले गरे पार्टी परित्यागको घोषणा #Aaha News# महिनावारी ढिलाई हुनुका यस्ता छन् चार कारण #Aaha News# डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका #Aaha News# संकटको घडीमा मानवताको परीक्षण हुन्छः प्रधानमन्त्री ओली #Aaha News#

    aahakhabar

      खेल संसार

      सुदूरपश्चिम खप्तड गोल्डकप !

      आज रुपन्देही ११ र मनाङ मस्र्याङदी क्लब बीच प्रतिस्पर्धा हुने

      आजको विजेता टोलीले फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने

        Aaha News Fri, Jan 12, 2018

        काठमाडौं, पौष २८ । 
        कैलालीको धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज रुपन्देही ११ र मनाङमस्र्याङदी  क्लब बीच प्रतिस्पर्धा हुँदै छ । 

        प्रतियागिताको सेमिफाइनमा प्रवेश गर्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल दिउसो हुनेछ । यस अघि हिजो भएको खेलमा त्रिभुवन आर्मी सेमिफाइनमा प्रवेश गरेको छ । 

        विभागीय टोली आर्मीले ललितपुरको थ्रीस्टार क्बललाई २–१ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो ।  

        १४ महिना पछि फुटबल खेलमा फर्किएको थ्रीस्टार क्लब आर्मीसँग स्तब्ध भएको हो । आर्मीले अब फाइनल प्रवेशका लागि आजको विजेता टोलीसँग प्रतिस्पर्धा गर्ने छ। 

        प्रतियोगिताको विजेता टोलीले ११ लाख ११ हजार ११ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद  सहित ट्रफि हात पार्नेछ । यो मोफसलकै सर्वाधिक राशी पुरस्कारको प्रतियोगिता हो । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast