तनहुँमा पहिरो: दुई घरका पाँच जना बेपत्ता #Aaha News# विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको उच्च जोखिम #Aaha News# डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News# प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छः मन्त्री खतिवडा #Aaha News# जनता समाजवादीले लियो दल दर्ताको प्रमाणपत्र #Aaha News# काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको आशंका #Aaha News# आइतबार थपिए ८२ जना कोरोना संक्रमित, कुन प्रदेशमा कति ? #Aaha News# पार्टीमा विवाद आउनु नौलो विषय होइनः प्रचण्ड #Aaha News# यौन चाहना र लतबीच के अन्तर छ ? #Aaha News# अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा #Aaha News# सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध #Aaha News#

    aahakhabar

      शेयर बजार

      नयाँ शेयर !

      तीन लाख कित्ता आईपिओ निष्कासन गर्दै सामुदायिक लघुवित्त

      संस्थाको शेयर आगामी माघ ९ गतेदेखि छिटोमा १२ गतेसम्म र ढिलोमा फागुन ८ गतेसम्म खुला हुने

        Aaha News Fri, Jan 12, 2018 2.58K

        काठमाडौं, पुस २८ ।

        सामुदायिक लघुवित्तले अब चाँडै नै तीन लाख कित्ता आइपिओ निष्कासन गर्ने निश्चित भएको छ । संस्थाले प्रति साधारण शेयर एक यस रुपैयाँको दरमा ४ प्रतिशत कर्मचारीहरुलाई र ५ प्रतिशत संस्थापक शेयरधनीहरुको लागि बाँडफाँड गर्ने बताएको छ भने बाँकी दुई लाख ३७ हजार कित्ता सर्वसधारणको लागि छुट्याएको जनाएको छ । 

        शेयर दरखास्तका लागि न्यूनतम ५० कित्ता र अधिकतम १५ सय कित्तासम्मको लागि आवेदन दिन पाइने छ । संस्थाको शेयर आगामी माघ ९ गते देखि छिटोमा १२ गतेसम्म र ढिलोमा फागुन ८ गतेसम्म खुला हुने बताइएको छ ।

        शेयर आवेदनको लागि आस्वा सुविधा भएका सबै बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने विक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ । 

        संस्थाको अधिकृत पूँजी १५ करोड रुपैयाँ रहेको छ भने जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । संस्थाले शेयर निष्काशन गरेपछि पुँजी तीन करोड रुपैयाँ पुग्ने बताइएको छ ।

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast