सुदूरपश्चिममा थप ६७ जनामा काेराेना पुष्टिः कहाँ कति थपिए ? #Aaha News# बाढीका घाइतेकाे अवस्था बुझ्न सभामुख अग्नि सापकोटासहितको टोली सिन्धुपाल्चाेक जाँदैँ #Aaha News# कञ्चनपुरस्थित नेपाल–भारत सीमास्तम्भ ढलेको अवस्थामा फेला #Aaha News# स्पेनिस ला लिगा: तनावपूर्ण खेलमा बार्सिलोनाकाे संघर्षपूर्ण जीत #Aaha News# सिन्धुपाल्चोकमा बाढी आउँदा कम्तिमा १९ बेपत्ता, २ काे शव भेटियाे #Aaha News# कर्णालीमा संक्रमित एक हजार ५ सय ५० मध्ये एक हजार २९१ डिस्चार्ज #Aaha News# एसईईकाे नतिजा नै नआइ कक्षा ११ को भर्ना ? #Aaha News# विश्वमा पछिल्लो २४ घण्टामा मात्रै थपिए दुई लाख भन्दा बढी काेराेना संक्रमित #Aaha News# कम्बोडियाले लगायाे कुकुरको मासुको व्यापारमा प्रतिबन्ध #Aaha News# प्रधानमन्त्रीले प्रचण्डलाई भने, ‘प्रधानमन्त्री हुने भए चुनाव कुर्नुस्’ #Aaha News# आजदेखि चार दिन यस वर्षकै ठूलाे पानी पर्ने, पूर्वतयारी अपनाउन आग्रह #Aaha News# सीके राउतका दुई दर्जन बढी कार्यकर्ताले गरे पार्टी परित्यागको घोषणा #Aaha News# महिनावारी ढिलाई हुनुका यस्ता छन् चार कारण #Aaha News# डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका #Aaha News# संकटको घडीमा मानवताको परीक्षण हुन्छः प्रधानमन्त्री ओली #Aaha News#

    aahakhabar

      कला-सौन्दर्य

      विराट र अनुष्काको रिसेप्शन पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (फोटो फिचर)

      पार्टीमा क्रिकेटर विराट कोहली कालो कलरको सुटमा देखिएका थिए भने नायिका अनुष्का शर्मा रातो कलरको साडीमा सजिएकी थिइन्

        Aaha News Fri, Dec 22, 2017 6.01K

        नयाँ दिल्ली, पुस ७ ।

        चर्चित भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा केही दिन अघि एकआपसमा विवाह बन्धनमा बाँधिएको समाचारले भारतीय सञ्चार माध्यमहरु तरंगित बनेको थियो । 


        कोहली र शर्माले केही अघि इटालीको एक भव्य होटलमा विवाहको लगनगाँठो कँसेका थिए । अहिले आएर उनीहरुले  नयाँ दिल्लीस्थित एक पाँच तारे होटलमा रिसेप्शन पार्टीको आयोजन गरेका हुन् । 


        उक्त रिसेप्सन पार्टीमा भारतका ठूलै हस्तीहरुको समेत उपस्थिती थियो । सोहीमाँझ उपस्थिथत थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि ।  


        विराट र अनुष्काको रिसेप्शन पार्टीमा क्रिकेटर विराट कोहली कालो कलरको सुटमा देखिएका थिए भने नायिका अनुष्का शर्मा रातो कलरको साडीमा सजिएकी थिइन् । पार्टीमा उपस्थित हुन आएका पाहुनाहरुलाई स्वागत गर्दै नवविवाहित जोडीले हार्दिकता प्रकट गरिरहेको भेटिन्थ्यो । 


        भारतीय प्रधानमन्त्री मोदी पनि उनीहरुको रिसेप्शन पार्टीमा पुगी शुभकामना दिएका थिए । 
        विराट र अनुष्काले आयोजना गरेको सो पार्टीमा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । एक भव्य होटलमा धुमधामको साथ पार्टी सम्पन्न गरिएको थियो । 

         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast