सरकारलाई जिम्मेवार बन्‍न राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाको आह्‍वान #Aaha News# बारामा चट्याङ लागेर धान रोपीरहेका चार महिलाको मृत्यु #Aaha News# ओली निकटका नेताहरु प्रचण्डसँग छलफल गर्न खुमलटारमा #Aaha News# आजदेखि बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप दिइँदै #Aaha News# जुवा खेलिरहेको अवस्थामा २ महिलासहित ६ जना पक्राउ #Aaha News# कोठाभित्र एउटै पासोमा झुन्डिएको अवस्थामा प्रेमी–प्रेमिका #Aaha News# गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कर्णालीमा पनि पुग्यो सलहकाे झुण्ड, उच्च सतर्कता अपनाउने तयारी #Aaha News# अन्तिम चरणमा पुग्याे अमलेखगञ्‍ज-चितवन पेट्रोलियम पाइप लाइनको सर्भे #Aaha News# विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाउने प्रस्ताव #Aaha News# ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# महानायक राजेश हमालका फ्यानसँग दीपाश्रीले माफी मागिन् #Aaha News# झण्डै दुई तिहाइका प्रधानमन्त्री दलभित्रै अल्पमतमा #Aaha News# यस्तो बन्दैछ सिन्धुपाल्चोकमा ‘नेपालको ग्रेटवाल’ #Aaha News# भारी वर्षाका कारण चीनमा १४ जनाको मृत्यु, ८ बेपत्ता #Aaha News#

    aahakhabar

      राज्य-समाज

      सरकारलाई जिम्मेवार बन्‍न राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाको आह्‍वान

      Thu, Jul 02, 2020
      काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले सात दिनदेखि सत्याग्रहमा रहेका युवाहरूको जीवनरक्षा र कोभिड–१९ सम्बन्धी सान्दर्भिक मागप्रति जिम्मेवार बन्न सरकार र नेकपालाई आह्‍वान गरेका..

      ओली निकटका नेताहरु प्रचण्डसँग छलफल गर्न खुमलटारमा

      Thu, Jul 02, 2020
      काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि छलफल जारी छ । छलफलमा रक्षामन्त्री समेत..

      कर्णालीमा पनि पुग्यो सलहकाे झुण्ड, उच्च सतर्कता अपनाउने तयारी

      Thu, Jul 02, 2020
      सुर्खेत, १८ असार । केही दिन अघि नेपालमा प्रवेश गरेको सलह किरा कर्णालीमा आइपुगेको छ । सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका–३ दशरथपुरमा सलहको सानो समूहमा देखिएको कृषि अनुसन्धान केन्द्र..

      अन्तिम चरणमा पुग्याे अमलेखगञ्‍ज-चितवन पेट्रोलियम पाइप लाइनको सर्भे

      Thu, Jul 02, 2020
      काठमाडाैं, १८ असार । नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पुर्‍याएको छ ।  गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न..

      विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाउने प्रस्ताव

      Thu, Jul 02, 2020
      काठमाडौं – विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति सभापति शशि..

      महानायक राजेश हमालका फ्यानसँग दीपाश्रीले माफी मागिन्

      Thu, Jul 02, 2020
      काठमाडौं, १८ असार । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाल पनि हुुनुहुन्छ र भनेर आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेकी छिन् । शब्द चयनमा भएको गल्ती महसुस गर्दै उनले राजेश..

      झण्डै दुई तिहाइका प्रधानमन्त्री दलभित्रै अल्पमतमा

      Thu, Jul 02, 2020
      काठमाडौं, १८ असार । झण्डै दुई तिहाइका साथ इतिहासको सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रूपमा पदबहाल गरेका केपी ओली अहिले आफ्नै दलमा पनि अल्पमतमा परेका छन् । सचिवालयका नौमध्ये ६ र स्थायी कमिटीका ४४ मध्ये..

      यस्तो बन्दैछ सिन्धुपाल्चोकमा ‘नेपालको ग्रेटवाल’

      Wed, Jul 01, 2020
      सिन्धुपाल्चोक। पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निर्माण गर्ने कार्यक्रमअनुसार चालु वर्ष २६० मिटर काम सम्पन्न भएको छ। गत वर्ष ११० मी काम भएको थियो। यस..

      'प्रधानमन्त्री ओलीको राजीनामा माग्नु असान्दर्भिक'

      Wed, Jul 01, 2020
      काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कर्णबहादुर थापाले प्रधानमन्त्रीको राजीनामा माग्नु राष्ट्र, पार्टी, नेपाली जनताका निम्ति सान्दर्भिक नहुने बताए। उनले भने, 'अहिले हामीले अवलम्बन गर्दै आएको लोकतान्त्रिक..

      ललितपुरको एक होटलमा प्रचण्ड-नेपाल समूहको भेला, यस्तो छ उद्देश्य

      Wed, Jul 01, 2020
      काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। बुधबारको स्थायी कमिटी बैठक स्थगित भएपछि थप रणनीति तय गर्न दाहाल र वरिष्ठ..

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी

      Wed, Jul 01, 2020
      काठमाडौं। नेपाल विद्यार्थी संघ(नेविसंघले) तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ। बुधवार विज्ञप्ति जारी गरेर नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हो। पेट्रोलियम पदार्थको मूल्य तत्काल..

      चिर्पटले प्रहार गरी पतिको हत्या

      Wed, Jul 01, 2020
      रुकुमपूर्व। रुकुम(पूर्व)मा श्रीमतीले आफ्ना श्रीमानको हत्या गरेकी छन्। श्रीमतीले चिर्पटले हान्दा श्रीमानको ज्यान गएको हो। सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले..

      शुरू भयो नेकपा स्थायी कमिटीको पाँचौ दिनको बैठक, प्रधानमन्त्री पनि उपस्थित

      Wed, Jul 01, 2020
      काठमाडाैं, १७ असार । नेकपा स्थायी कमिटीको पाँचौ दिनको बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरू बुधवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । विगतको बैठकमा कुनैदिन उपस्थित..

      बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने

      Wed, Jul 01, 2020
      काठमाडौं, १७ असार । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ । संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ । संसद..

      कांग्रेसकी ६६ वर्षीया सांसद ज्ञानकुमारी छन्त्यालको निधन

      Wed, Jul 01, 2020
      काठमाडौं, १७ असार । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले..

      ९ वर्ष मुनिका बालबालिकामा बढ्दै कोरोना संक्रमण

      Wed, Jul 01, 2020
      धनगढी, १७ असार । सुदूरपश्चिम प्रदेशमा हालसम्म १ सय ७५ जना ९ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको..

      बुधबार गण्डकी प्रदेशमा थपिए २८ कोरोना संक्रमित

      Wed, Jul 01, 2020
      काठमाडौं, १७ असार । गण्डकी प्रदेशका ६ जिल्लामा बुधबार थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल,..

      प्रधानमन्त्री ओलीले बोलाए अचानक मन्त्रीहरुलाई बालुवाटार

      Wed, Jul 01, 2020
      काठमाडौं, १७ असार । आफ्नै अभिव्यक्तिका कारण अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार..

      पेनाल्टीमार्फत मेस्सीकाे ७ सयौँ गोल पुरा, तर बार्सिलोना रोकियो बराबरीमा

      Wed, Jul 01, 2020
      एजेन्सी। पेनाल्टीमार्फत लियोनेल मेस्सीले करियरको ७ सयौँ गोल पुरा गर्दा बार्सिलोना स्पेनिस ला लिगामा एथ्लेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ । मंगलबार भएको खेल २–२ को बराबरीमा टुंगिएको हो । क्लबका लागि..

      इरानमा ग्यास लिक हुँदा विस्फोट, १३ जनाको मृत्यु, दर्जनौं घाइते

      Wed, Jul 01, 2020
      एजेन्सी। इरानको राजधानी तेहरानस्थित एक क्लिनिकमा भएको विस्फोटमा परी कम्तीमा १३ जनाको ज्यान गएको छ।  सीना अतहर क्लिनिकमा सो विस्फोट भएको र ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने इरानी अधिकारीहरुले बताएका छन्। दर्जनौं..

      अख्तियारको क्षेत्राधिकारबाट निजी क्षेत्र हट्ने

      Wed, Jul 01, 2020
      काठमाडाैं, १७ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको अनियमिततासमेत हेर्न दिने गरी प्रस्ताव भएको क्षेत्राधिकार हटाएर राष्ट्रिय सभामा विचाराधीन विधेयक पारित हुने भएको छ । आयोग ऐन संशोधन विधेयक र..

      नेकपा विवाद: मन्त्रीहरूले गरे मध्यरातमा यस्ता ट्वीट

      Wed, Jul 01, 2020
      काठमाडाैँ १७ असार। नेकपाभित्र नाटकीय रूपमा विकसित सत्ता–संघर्षलाई लिएर कृषिमन्त्री घनश्याम भुसालले मध्यरातमा ट्वीट गरेका छन् । मंगलबार राति १ बजेर ३ मिनेटमा नेता भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने..

      ३ दिनमै २७ जिल्ला पुग्याे सलह, झुन्ड टुक्रिएर फैलने क्रम जारी

      Wed, Jul 01, 2020
      काठमाडौँ, १७ असार । गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड मंगलबारसम्म २७ जिल्लामा पुगेको पाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना केन्द्रका..

      ‘प्रधानमन्त्रीको राजीनामा मागिएको होइन’

      Tue, Jun 30, 2020
      काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिएका पछिल्लो अभिव्यक्तिका विषयमा..

      'काठमाडौं उपत्यका प्रवेशमा सरलीकृत गरियोस्'

      Tue, Jun 30, 2020
      काठमाडौं। राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले  काठमाडौं उपत्यका प्रवेशमा सरलीकृत गर्न सरकारलाई निर्देश गरेको छ। कोभिड–१९ को सङ्क्रमण रोकथाम, उपचार, क्वारेन्टिन र आइसोलेसनको अवस्थाबारे सरकारसँग जानकारी लिएपछि समितिले उपत्यका..

      निर्वाचन आयोगमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदनः बालुवाटारमा छलफल

      Tue, Jun 30, 2020
      काठमाडौं। निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताको लागि निवेदन परेको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले नामको दल दर्ताको निवेदन प्राप्त भएको पुष्टि गरे। झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा..

      सचिवालय बैठकमा शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई भने– अब तपाइँ हट्नूस्

      Tue, Jun 30, 2020
      काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी सचिवालय बैठक मंगलबार खास एजेन्डामा प्रवेश नगरी प्रधानमन्त्रीको राजीनामा केन्द्रित भएको छ । बैठक सुरु भएलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेता..

      नेपालका २४ जिल्लामा फैलियाे भारतबाट आएकाे सलह

      Tue, Jun 30, 2020
      काठमाडौं, १६ असार । भारतबाट नेपाल प्रवेश गरेकाे सलह विभिन्न २४ जिल्लामा फैलिएको छ । मंगलबार बिहान १२ बजेसम्म २४ जिल्लामा सलह रहेको प्लान्ट क्वरिन्टिन तथा विषदी व्यवस्थापन केन्द्र अन्र्तगतको सलस सूचना केन्द्रले..

      नेकपा-कांग्रेस झडपः आज नेकपाले सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

      Tue, Jun 30, 2020
      सर्लाही, १६ असार। सर्लाहीको धनकौल गाउँपालिकामा भएको हिंसात्मक घटनाविरुद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (मंगलबार) जिल्लाका सबै स्थानीय तहमा प्रदर्शन गर्ने भएको छ। आइतबार साँझ धनकौल गाउँपालिका वडा नम्बर..

      सिंहदरबारभित्रै गरे सुब्बाहरुले विरोध प्रदर्शन

      Tue, Jun 30, 2020
      काठमाडौं, १६ असार । राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा ऐनमा असन्तुष्ट नायब सुब्बाहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् । मंगलबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नजिकको सडक किनारमा उभिएर सुब्बाहरुले..
        Weather Forecast