काठमाडौंमा कसरी बढे कोरोना सङ्क्रमित ? #Aaha News# 'सरकारको प्राथमिकता संकटमा जनता जोगाउने भन्दा पनि कुर्सी जोगाउने भयो' #Aaha News# ‘बन्दाबन्दीमा निजी विद्यालयले शुल्क असुल्नु न्यायपूर्ण छैन’ #Aaha News# कारबाहीमा परेपछि सरिता गिरीले भनिन्ः 'ममाथि षड्यन्त्र भयो, कानुनी उपचार खोज्छु' #Aaha News# प्रहरीको नयाँ आइजिपीमा शैलेश थापा क्षेत्री नियुक्त #Aaha News# स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच सहमति, अब पिसिआर विधिबाट मात्र कोरोना जाँच #Aaha News# काठमाडौं उपत्यकाका यी स्थानमा भेटिए कोरोना सङ्क्रमित #Aaha News# प्रधानमन्त्री ओलीले दिए फ्रान्स र आयरल्यान्डका प्रधानमन्त्रीलाई बधाई #Aaha News# पछिल्लो २४ घण्टामा ६८८ जना ‘डिस्चार्ज’, चार जिल्ला कोरोना ‘फ्री’ #Aaha News# दुर्गेश थापाकाे नयाँ गीत ‘बीच्च बीच्चमा २’ विवादमा, चाेरीकाे आरोप #Aaha News# अमेरिकामा पनि टिकटकसहित चिनियाँ एपहरु माथि प्रतिबन्धको तयारी #Aaha News# झलनाथ खनालसँग चिनियाँ राजदूत होउ यान्छीकाे भेटवार्ता #Aaha News# भारतीयलाई नागरिकता दिने प्रशासकीय अधिकृत कारागार चलान #Aaha News# व्यास नगरपालिकाले दियाे २ महिनाको भाडा छुट #Aaha News# बाढीपहिरोका कारण डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध #Aaha News#

    aahakhabar

      स्कुल-कलेज

      ‘बन्दाबन्दीमा निजी विद्यालयले शुल्क असुल्नु न्यायपूर्ण छैन’

      Tue, Jul 07, 2020
      काठमाडौं। बन्दाबन्दीको बेलामा पनि निजी विद्यालयले अभिभावकलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले यसको विरोध गरेका छन्। उनीहरुले आज यहाँ पत्रकार सम्मेलन गरी अभिभावक माथिको ज्यादती तत्काल बन्द..

      त्रिविको वार्षिक परीक्षा हुने, सेमेष्टरबारे निर्णय गर्न कार्यदल गठन

      Tue, Jun 30, 2020
      काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ। सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका  शिक्षाध्यक्ष प्रा..

      एसईईको नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी

      Sat, Jun 27, 2020
      काठमाडाैं, १३ असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको..

      एसईईको नतिजा साउन मसान्तसम्म आउँने राष्ट्रिय परीक्षा बोर्डकाे दावी

      Thu, Jun 25, 2020
      काठमाडाैं, ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७..

      राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा निकाल्न जारी गर्‍याे यस्तो कार्यविधि

      Wed, Jun 24, 2020
      काठमाडाैं, १० असार।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइई कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। कोरोना महामारीका कारण रोकिएको यसपटककको एसइर्ई परीक्षाको नतिजा सम्बन्धित..

      लकडाउन अवधिको पनि शुल्क तिर्न अभिभावकहरुलाई विद्यालय सञ्चालकको आग्रह

      Sun, Jun 21, 2020
      काठमाडौं, ७ असार । विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन..

      परीक्षा स्थगित भएपछी एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

      Sat, Jun 20, 2020
      काठमाडाैं, ५ असार। माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२..

      विद्यालय खुलाउने पूर्वतयारीमा जुट्याे सरकार

      Fri, Jun 19, 2020
      काठमाडाैं, ५ असार । सरकार विद्यालय खुलाउने पूर्वतयारीमा लागेको छ । विद्यालय खुला गर्ने पूर्वानुमान गरी कम्तिमा १५ दिनअगावै सम्पूर्ण तयारी गर्नुपर्ने सर्त अघि सारिएको छ । शिक्षा तथा मानव स्रोत..

      विद्यार्थीको शैक्षिक सत्र गुम्दैन: शिक्षा मन्त्रालय

      Wed, Jun 03, 2020
      काठमाडाैं, २१ जेठ।  विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र..

      असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान

      Sun, May 31, 2020
      काठमाडौं। लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु असार १ गते देखि खुल्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठनपाठन सुचारु गर्न स्थानीय तह, संघ तथा..

      जेठ २१ गतेदेखि खुल्दै निजी विद्यालयकाे भर्ना प्रकृया

      Sat, May 30, 2020
      काठमाडाैं, १७ जेठ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दुरीसहित..

      त्रिभुवन विश्वविद्यालयले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

      Sat, May 30, 2020
      काठमाडाैं, १७ जेठ । त्रिविका हाल ६१ वटा आङ्गिक क्याम्पस छन् । समयको आवश्यकताअनुसार बढीमा ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्नसक्ने अवस्थामा रहेको विश्वविद्यालयले जनाएको छ ।  आङ्गिक क्याम्पस हुन स्वतन्त्र..

      निजी विद्यालयमा जेठ २१ देखि भर्ना शुरु

      Fri, May 29, 2020
      काठमाडौं। सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया..

      लकडाउनमा विद्यार्थी र अभिभावकलाई नियमित परामर्श

      Sun, May 17, 2020
      पोखरा। विद्यालयको वार्षिक परीक्षा सकेका र एसइईको परीक्षा दिनै नपाएका विद्यार्थी यतिखेर बन्दाबन्दीका कारण घरघरमा नै छन्। विद्यालयको वार्षिक परीक्षा सकिएको दुई महिना बितिसक्दा पनि विद्यालय जान नपाएका र एसइईको..

      औपचारिकतामा सीमित हुँदै अनलाइन शिक्षा : पढाउन पाइने, शुल्क लिन नपाइने

      Mon, May 11, 2020
      काठमाडाैं, २९ वैशाख। काेराेना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन गरिने..

      त्रिविको २५ प्रतिशत विद्यार्थीमा मात्र अनलाइनकाे पहुँच

      Sun, May 10, 2020
      काठमाडाैं, २८ वैशाख।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित बनाउन त्रिविले विद्युतीय..

      'विद्यार्थी भर्ना नगर्नू, शुल्क पनि नलिनू': शिक्षा मन्त्रालय

      Mon, May 04, 2020
      काठमाडाैं, २३ वैशाख। सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा..

      चीनमा कोरोना महामारीपछि खुल्न थाले विद्यालय

      Tue, Apr 28, 2020
      काठमाडौं, १६ वैशाख । कोरोना भाइरसको महामारीपछि चीनको ठूला शहरमा विद्यार्थीहरु विद्यालय जान थालेका छन् । सांघाइमा मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका छन् भने राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको..

      लकडाउन खुकुलाे भए पनि विद्यालय तत्काल खुल्दैन: शिक्षा मन्त्री पोखरेल

      Sun, Apr 26, 2020
      काठमाडाैं, १४ वैशाख।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा..

      लकडाउनमा बालबालिकाकाे प्रभावकारी सिकाइ कसरी गर्ने ?

      Sat, Apr 25, 2020
      काठमाडाैं, १३ वैशाख । विश्वभर फैलिएको कोरोना भाइइरस 'कोभिड १९' को माहामारीबाट धेरै स्कुले बालबालिकाहरू पढाइबाट बञ्चित बनेका छन् । कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा संसारभरिका असंख्य बालबालिका विद्यालय..

      एसईईकाे विकल्प जेठपछि मात्रै खोजिने

      Thu, Apr 23, 2020
      काठमाडौं, ११ वैशाख। कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन..

      विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयले गर्याे यस्ताे अनुरोध

      Wed, Apr 22, 2020
      काठमाडौं, १० वैशाख । त्रिभुवन विश्वविद्यालयले लकडाउनका बेला अनौपचारिक ढंगले अध्ययन अध्यापन गराउने भएको छ । आज एक विज्ञप्ति जारी विश्वविद्यालयले सो जानकारी दिएको हो । लकडाउनका बेला कसरी अनौपचारिक..

      एसइई सञ्चालनबारे शिक्षामन्त्री र प्रदेश मन्त्रीबीच छलफल

      Thu, Apr 16, 2020
        काठमाडाैं, ४ वैशाख । कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको..

      सामाजिक दूरी कायम गर्दै लकडाउन खुलेलगत्तै एसईई परीक्षा हुने

      Thu, Apr 16, 2020
      काठमाडाै, ४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरीका लागि केन्द्र बढाएर लिने विषयमा गृहकार्य थालेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण..

      एसइई परीक्षार्थीलाई अनलाइन कक्षा

      Sat, Apr 11, 2020
      काठमाडाैं, २९ चैत। लकडाउनका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु गरेको..

      एक महिनाको शुल्क मिनाहा गर्न प्याब्सनले राख्याे यस्ताे शर्त

      Mon, Mar 30, 2020
      काठमाडौं, १७ चैत । निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले..

      निजी स्कूलले एक महिनाको शुल्क छुट गर्नुपर्ने

      Mon, Mar 30, 2020
      काठमाडौं, १७ चैत । सरकारले कोरोना भाइरस कोभिड १९ का प्रभावितहरुलाई राहत दिन प्याकेज घोषणा प्याकेज गर्दै निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने निर्णय गरेको हो । कोरोना भाइरसका..

      काेराेना कहर : लोकसेवा आयोगकाे लिखित परीक्षा पनि स्थगित

      Thu, Mar 19, 2020
      काठमाडौं, ६ चैत । सरकारले लोकसेवा आयोगकाे चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । बिहिवार  बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने..

      कोरोना कहर: विश्वभर ८५ करोड विद्यार्थीको पढाई प्रभावित

      Thu, Mar 19, 2020
      काठमाडाैं, ६ चैत ।  विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् । विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका..

      कोरोना प्रभाव: एसईई सहित त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित

      Thu, Mar 19, 2020
      काठमाडौं,६ चैत। सरकारले एसईई सहित त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमको संक्रमणलाई रोकथाम गर्नका लागि सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो । उपप्रधानमन्त्री..
      Results 911: You are at page 1 of 31
        Weather Forecast