सरकारलाई जिम्मेवार बन्‍न राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाको आह्‍वान #Aaha News# बारामा चट्याङ लागेर धान रोपीरहेका चार महिलाको मृत्यु #Aaha News# ओली निकटका नेताहरु प्रचण्डसँग छलफल गर्न खुमलटारमा #Aaha News# आजदेखि बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप दिइँदै #Aaha News# जुवा खेलिरहेको अवस्थामा २ महिलासहित ६ जना पक्राउ #Aaha News# कोठाभित्र एउटै पासोमा झुन्डिएको अवस्थामा प्रेमी–प्रेमिका #Aaha News# गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कर्णालीमा पनि पुग्यो सलहकाे झुण्ड, उच्च सतर्कता अपनाउने तयारी #Aaha News# अन्तिम चरणमा पुग्याे अमलेखगञ्‍ज-चितवन पेट्रोलियम पाइप लाइनको सर्भे #Aaha News# विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाउने प्रस्ताव #Aaha News# ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# महानायक राजेश हमालका फ्यानसँग दीपाश्रीले माफी मागिन् #Aaha News# झण्डै दुई तिहाइका प्रधानमन्त्री दलभित्रै अल्पमतमा #Aaha News# यस्तो बन्दैछ सिन्धुपाल्चोकमा ‘नेपालको ग्रेटवाल’ #Aaha News# भारी वर्षाका कारण चीनमा १४ जनाको मृत्यु, ८ बेपत्ता #Aaha News#

    aahakhabar

      मुभी-थिएटर

      भुवन-साम्राज्ञी वाकयुद्धः चलचित्र क्षेत्रका लागि ‘गम्भीर बहस’

      Tue, Jun 30, 2020
      काठमाडौं। स्टार बन्ने सपना बुनेर हरेक वर्ष नयाँ नयाँ युवायुवती चलचित्रमा प्रवेश गर्दछन्। तर, धेरैलाई चलचित्र क्षेत्रमा प्रवेश गर्दा आफ्नो भाग्य प्रयोग गर्ने अनुभव एउटा नराम्रो वास्तविकता बन्छ। स्टार बन्ने..

      टिकटकमा बेली डान्स पोस्ट गरेपछि तीन वर्ष जेल सजाय

      Sun, Jun 28, 2020
      काठमाडौं। इजिप्टकी चर्चित बेली डान्सर साम एल मास्रीले सामाजिक सञ्जालमा उत्तेजित भिडियो पोस्ट गरेपछि अप्ठेरोमा परेकी छन्। त्यहाँको एक अदालतले मानिसहरूलाई दुर्व्यवहार र अनैतिक काममा उक्साउन प्रोत्साहन गर्ने खालको भिडियो..

      बलिउड नायिका अनुष्काविरुद्ध नेपाली महिलाको अपमान गरेको मुद्दा

      Tue, May 19, 2020
      काठमाडौं। भारतीय अभिनेत्री अनुष्का शर्माविरुद्ध नेपाली महिलालाई अपमान गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। अल अरुणाञ्चल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोग र अरुणाञ्चल प्रहरीमा मुद्दा दायर गरेको..

      टाइगर–श्रद्धाको 'बागी ३'ले कति कमायो ?

      Mon, Mar 09, 2020
      काठमाण्डाै, २६ फागुन बलिउडका चर्चित अभिनेता टाइगर श्रोफ, रितेश देशमुख तथा नायिका श्रद्धा कपूर अभिनित चलचित्र ‘बागी–३’ प्रदर्शनमा आएको तीन दिन पूरा भएको छ । प्रदर्शनमा आएको तीन दिनमा यस चलचित्रले बक्स..

      विक्की कौशलको भूत हेर्दा कति डर लाग्छ ?

      Mon, Feb 24, 2020
      काठमाडौँ, १२ फागुन आज भन्दा करिब १७ वर्ष पहिला रिलिज भएको राम गोपाल वर्माको भुत भारतीय चलचित्र रजतपटको अविस्मरणीय चलचित्रमा पर्दछ । त्यसैले वर्षौ पछि धर्मा जस्तो ठुलो प्रोडक्शन हाउस र विकी..

      ‘सेन्टी भाइरस’को एक दिने कमाई १ करोड १२ लाख

      Sat, Feb 22, 2020
      काठमाडौँ, १० फागुन शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ले रिलिजको पहिलो दिन नै १ करोड १२ लाखको व्यापार गरेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रले भ्याली भित्र ५९ लाख..

      कोरियन चलचित्र ‘प्यारासाइट’ले ओस्कार जितेर रच्यो इतिहास

      Mon, Feb 10, 2020
      काठमाडौं, माघ २७ दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ओस्कार जितेर इतिहास रचेको छ। हलिउडका चर्चित अभिनेता ब्राड पिटले पहिलो ओस्कार अवार्ड प्राप्त गर्न सफल भएका छन्। ५६..

      ‘मलंग’को पहिलो दिनको कमाई जम्मा ६ करोड

      Sat, Feb 08, 2020
      काठमाडौं, २५ माघ आश गरिएको बलिउड चलचित्र ‘मलंग’को पहिलो दिनको व्यापार निकै कमजोर देखिएको छ । रिलिजको पहिलो दिन अर्थात् शुक्रबार चलचित्रले जम्मा ६ करोड ७५ लाख कमाएको छ । आदित्य रोय..

      ‘बाघी ३’ ट्रेलर : टाइगरको भयानक 'एक्सन'

      Thu, Feb 06, 2020
      काठमाडौं, २१ पुस बलिउडको प्रतिक्षित चलचित्र ‘बाघी ३’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगर श्राफ, श्रद्धा कपुर र रीतेश देशमुखलाई फिचर गरिएको छ । टाइगर..

      पाँच भाषामा आँउदै रणवीर कपुर र आलिया भट्टको नयाँ फिल्म ‘ब्रह्माश्त्र’

      Tue, Feb 04, 2020
      मुम्बई, २१ माघ । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टको नयाँ चलचित्र ब्रह्माश्त्र’ प्रदर्शनमा आउने भएको छ ।  आयान मुखर्जीको लेखन तथा निर्देशन रहेको बलिउड फिल्म ‘ब्रह्माश्त्र’ पाँच भाषामा प्रदर्शनमा..

      फ्रान्समा नेपाली फिल्म बुलबुललाई पब्लिक च्वाइस अवार्ड

      Mon, Feb 03, 2020
      काठमाडौं, २० माघ । नेपाली फिल्म ‘बुलबुल’ले पब्लिक च्वाइस अवार्ड जितेको छ । फ्रान्समा जारी दक्षिण एसियाली फिल्म फेस्टिभलमा ‘बुलबुल’ले पब्लिक च्वाइस अवार्ड जितेको हो । फ्रान्समा जारी दक्षिण एसियाली फिल्म..

      अक्षयले सारे आमिरका लागि आफ्नो फिल्मको रिलिज डेट

      Tue, Jan 28, 2020
      मुम्बई, १४ माघ । बलिउडका चर्चित अभिनेता आमिर खान र खेलाडीका नामले चिनिने अक्षय कुमारको फिल्म रिलिज हुने क्रममा छन् । दुबैको फिल्म रिलिजको डेट जुध्न गएपछि आमिर खानका लागि..

      बलिउडमा सबैभन्दा बढी कमाउने सलमान खानको पनि उधारो तिर्न बाँकी

      Tue, Jan 28, 2020
      मुम्बई, १४ माघ । बलिउडका चर्चित अभिनेता सलमान खानका प्रत्ययेक फिल्मल एक सय करोडभन्दा बढी कमाउने गरेका छन् ।  पछिल्ला दशक उनका हरेक फिल्मले सय करोड क्लबमा प्रवेश पाएका छन् ।..

      ‘साङ्लो’ रिलिज नहुँदै चर्चामा पूर्व मिस नेपाल निकिता

      Tue, Jan 21, 2020
      काठमाडौं, ७ माघ । पूर्व मिस नेपाल निकिता चाण्डकले चलचित्र साङ्लोबाट नेपाली फिल्म नगरीमा कदम राखेकी छिन् । उनको डेब्यु फिल्म ‘साङ्लो’ यही २४ गतेबाट प्रदर्शन हुने भएपछि चाण्डक पछिल्लो..

      फ्राइडे रिलिज : एक नेपालीसँगै दुई विदेशी फिल्म प्रदर्शनमा

      Fri, Jan 17, 2020
      काठमाडौँ, ३ माघ फ्राइडे रिलिज अन्तर्गत यो साता नेपाली फिल्म ‘१२ सत्ताइस’ प्रदर्शनमा आएको छ । त्यस्तै बलिउड तर्फ फिल्म ‘जय मम्मी दी’ र हलिउडतर्फ थ्रडी फिल्म ‘डु लिटल’ प्रदर्शनमा आएको छ।..

      दिल्ली उच्च न्यायालयले किन लगायाे 'छपाक' प्रदर्शनमा राेक

      Sun, Jan 12, 2020
      मुम्बई, २७ पुस । दिल्ली उच्च न्यायालयले दीपिका पादुकोणको फिल्म 'छपक' प्रदर्शनमा रोक लगाएको छ। वकिल अपर्णा भट्टलाई क्रेडिट नदिएको भन्दै प्रदर्शनमा रोक लगाएको हो। अदालतको आदेश अनुसार फिल्म जनवरी १५ देखि मल्टिप्लेक्स,..

      आखिर आयुष्मान खुरानाले किन गरे इम्तियाज अलीको फिल्म रिजेक्ट

      Sat, Jan 11, 2020
      मुम्बई, २६ पुस । बलिउडका चर्चित अभिनेता आयुष्मान खुरानाले निर्देशक इम्तियाज अलीको फिल्म रिजेक्ट गरेका छन् ।  भारतिय मिडिया रिपोर्ट अनुसार इम्तियाजले अमर सिंहको भूमिकाका लागि आयुष्मान खुरानासँग सम्पर्क गरेका थिए..

      रिलिज पूर्व नै अजय देवगनको फिल्म ‘तन्हाजी’ले कमायो १ सय ३७ करोड

      Wed, Jan 08, 2020
      काठमाडौं, २३ पुस । बलिउड चर्चित अभिनेता अजय देवगनको फिल्म तन्हाजी चाडै रिलिज हुने भएको छ । १५० करोड लगानीमा निर्माण भएको यस फिल्म रिलिज पुर्व नै १ सय ३७..

      सन् २०१९ मा सर्वाधिक कमाई गर्ने बलिउडका यी ५ चलचित्रहरु

      Thu, Dec 26, 2019
      मुम्बई, १० पुस वर्ष २०१९ मा पनि बलिउडमा कयौँ ठूला फिल्म रिलिज भए । कमाइका हिसावले ती फिल्म मध्ये केहीले नयाँ रेकर्ड समेत कायम गरेका छन् । वर्ष २०१९ मा बलिउडका..

      विवादमा सलमान खानको ‘दबंग ३’

      Wed, Dec 11, 2019
      मुम्बई, मंसिर २५ ।  बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ फिल्मको रिलिजअघि सनातन हिन्दुवादी संस्थाले बहिष्कारको घोषणा गरेको छ। हिन्दू जनजागृति समिति र बजरंग दलका अनुसार यस फिल्ममा साधुसन्तलाई गलत ढंगले..

      दीपकराज गिरीकाे कडा ब्यङ्ग्य : ‘डेटिङको लागि सुनसान ठाउँ चाहिए फिल्म हल जानुस्’

      Mon, Dec 09, 2019
      काठमाडौँ, २३ मङ्सिर  नेपाली हाँस्यक्षेत्रका मात्रै होइन नेपाल चलचित्र उद्योगका सफल व्यक्ति हुन्, दीपकराज गिरी । निर्माता, कलाकार दीपकराज गिरीले नेपाली चलचित्रमा पछिल्लो समय आएको सङ्कटलाई व्यङ्ग्य गरेका छन् । गिरीले..

      ‘चपली हाइट ३’ मा यस्तो गेटअपमा इन्ट्री भए अर्पण

      Mon, Dec 02, 2019
      काठमाडौँ, १६ मङ्सिर निकेश खड्काले निर्देशन गरिरहेको चलचित्र ‘चपली हाइट ३’ मा अभिनेता अर्पण थापा अनुबन्ध भएका छन् ।  यतिबेला छायांकनको क्रममा रहेको फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट,..

      फिल्म 'सम्झना बिर्सना'मा पूजा र आकाशसँगै छुल्ठिम

      Sun, Dec 01, 2019
      काठमाडौँ, १५ मङ्सिर चलचित्र 'सम्झना बिर्सना'मा अभिनेत्री छुल्ठीम गुरुङ्गको प्रवेश भएको छ । छायांकन शुरु भइसकेको यस फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको छ।  साथै फिल्ममा छुल्ठिम..

      ‘प्रेमगीत ३’ सँग अर्जुन कुमारको ‘चपली हाइट ३’ भिड्ने

      Tue, Nov 26, 2019
      काठमाडौँ, १० मङ्सिर  दुवै चलचित्रले यो वर्षको अन्तिम डेट चैत्र २८ गते शुक्रबार रिलिज मिति जुर्याएपछि अब  बक्सअफिसमा ‘चपली हाइट ३’ को ‘प्रेमगीत ३’ सँग भिडन्त हुने भएको छ ।  आज फिल्मकोे..

      सुनसान फिल्मको व्यापार, निश्चलदेखि आर्यनलाई पनि पत्याएनन् दर्शकले

      Sun, Nov 24, 2019
      काठमाडौँ, ८ मङ्सिर   चलचित्र निर्माण गर्ने हरेक निर्मातालाई आफ्नो चलचित्रले लगानी उठाओस् भन्ने नै हुन्छ । तर, नेपाली चलचित्रको बक्स अफिस भने केही नाम चलेका ब्यानर र हिट चलचित्रका सिरिजको व्यापारमा..

      फ्राइडे रिलिज : फिल्म ‘च च हुई’ एक्लै प्रदर्शनमा

      Fri, Nov 22, 2019
      काठमाडौँ, ६ मङ्सिर आज शुक्रबारबाट फिल्म ‘च च हुई’ प्रर्दशनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मले एकल प्रदर्शनको अवसर समेत पाएको छ । एकल प्रदर्शनको अवसर पाएपछि..

      फिल्म ‘मन परेसी पर्यो-पर्यो’ मा पूजा र आकाशको जोडी दोहोरिदै

      Thu, Nov 21, 2019
      काठमाडौँ, ५ मङ्सिर ‘पोइ र्पयो काले’ को सफलतापछि नायक आकाश श्रेष्ठ र पुजा शर्माको जोडी फिल्म ‘मन परेसी र्पयो र्पयो’ मा दोहोरिने भएको छ ।  रघु परियारले निर्माण गर्न लागेको फिल्ममा आकाश..

      ‘सेल्फी किङ्ग’मा विपिनको नँया अवतार

      Tue, Nov 19, 2019
      काठमाडौँ, ३ मङ्सिर  नेपाली कथनाक चलचित्र ‘सेल्फी किङ्ग’ पोष्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति समेत तय गरेको छ । माघ २४ मा प्रदर्शन हुने चलचित्रमा अभिनेता वीपिन कार्कीलाई किङ्ग अवतारमा..

      दीपकराजको दाबी : ‘छ माया छपक्कै’ यस वर्षकै सबैभन्दा धेरै कमाउने फिल्म

      Thu, Nov 14, 2019
      काठमाडौँ, २८ कात्तिक  गत असोज २४ गते प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ ले यस वर्ष सबैभन्दा बढी कमाइ गरेको अभिनेता दीपकराज गिरीले बताएका छन् । असोज ३ मा प्रदर्शनमा आएको चलचित्र..

      ‘कबड्डी ३’ ५१ औ‌ं दिनमा, कमाइ यति करोड !

      Sun, Nov 10, 2019
      काठमाडौँ, २४ कात्तिक  असोज ३ गतेदेखि प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘कबड्डी ३’ ले ५१ औँ दिन मनाएको छ ।   शनिवार राजधानीको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण सिनेमा र अष्टनारायण हलमा फिल्म ५१..
      Results 548: You are at page 1 of 19
        Weather Forecast